कपिलवस्तुमा शनिबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बिहान १०ः३० मा विजयनगर गाउँपालिका वडा नं. ३ का का वर्ष २५ का १ जना पुरूष र वडा नं. ५ का वर्ष २४ का १ जना पुरूष र वडा नं. ६ का का वर्ष २२, ३२ र ४८ का पुरूष गरि ५ जनामा कोरोना पुष्टि भएको छ । याेसगै कपिलवस्तुमा संक्रमितको संख्या ४८४ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ujyaalopost.com/public_html/wp-includes/functions.php on line 6170










