सुन तस्करी छानबिन आयोगको कार्यादेशमा जुट्यो सहमति

१४ असोज, काठमाडौं । सुन तस्करीबारे जाँचबुझ गर्ने आयोगको कार्यादेशमा दलहरुबीच सहमति जुटेको छ । तीन दलको आइतबार बसेको बैठकमा सहमति जुटेको हो ।

मन्त्रिपरिषद्को आजै बस्ने बैठकले उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बनाउने नेताहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation