इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता

१६ वैशाख, इलाम । इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

कांग्रेसका डम्बरबहादुर विष्टले ६५७ मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत पाएका छन् ।

 

यो मत परिणाम फाकफोथुम–१ वडाको गणना हुँदा आएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation