दाङमा हावाहुरी सहितको पानीले घर भत्किंदा एक जनाको मृत्यु

दाङ । शनिबार राती दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एहितको पानीले घर भत्किंदा एक क जनाको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं. १२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टिनले छाएको एक कोठे घर हावाहुरी सहितको पानीले भत्काएको हो । घरमा श्रीमती सहित बसेका थिए । श्रीमती भाग्न सफल भएकाले सकुसल रहेकी छन् । उनको घरको पूर्वतर्फको भाग भत्किएको छ । उनका छोरा र छोरी बाहिर बस्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation