दैलेख केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०ः३० बजे भूकम्प गएको हो।

भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने खुल्न सकेको छैन। दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation