थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ । थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन ९२०७९ साउन–२०८१ असार० प्रतिनिधि सभामा पेस गरिएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेस गरेका हुन् । संवैधानिक निकायहरूको वार्षिक प्रतिवेदन संघीय संसदमा पेस गर्ने संवैधानिक व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation