तेनुहवा सामुदायिक माविमा सामाजिक परिक्षण

लुम्बिनी । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न ६ श्री तेनुहवा सामुदायिक माध्यमिक विधालयमा सामाजिक परिक्षण२०८०/०८१ शैक्षिक आर्थिक र ब्यवस्थापकीय प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति अब्दुल मोकिम मुसलमानले सामाजिक परिक्षण कार्यक्रम ब्यानर पढेर उदघाटन गर्नु भएको थियो। त्यसै क्रममा स्वागत मन्तव्य सहयाक प्रधानध्यापक सफिउल्ला मुसलमानले सामाजिक परिक्षण २०८०÷०८१को उपलक्ष्यमा स्वागत गदैन विधालयबाट फोन पत्र रपटक पटक जानकारी पनि अभिभावकहरुको उपस्थित न्यून रहेको। रआग्रजहरुको पनि उपस्थित हुनसकेको ।अभिभावकहरुको विधालय पर्ति ध्यान नभएको समेत जानकारी दिनु भएको थियो ।

कार्यक्रम बारे विद्यालयका प्रधानध्यापक मुहम्मद इलियास मुसलमाले शैक्षिक आर्थिक भौतिक र ब्यवस्थापनकीयमा जम्मा रकम २करोड ६१ लाख ३३हजार ७ सय ४२ खर्च भएको बताउनु भयो ।साथै आउने दिनेमा ३करोड ४४लाख ३४हजार ९सय २४लक्ष्य राखेका छौउ। विधालयको जम्मा जग्गा १९कटठा १७ धुर रहेको । तर दर्ता नभएको विधालयको भवन कोठा ४९ रहेको। इलियास मुसलमानले आज सामाजिक परिक्षण कार्यक्रम अभिभावकहरुको उपस्थित न्यून रहेको हुदा कसलाई मसंग प्रशन गर्ने ब्यक्ति छैनन् तर सम्बन्धित ठाउमा आएर कुन ठाउबाट कति रकम आयो कुन ठाउमा कति रकम गयो कहाँ खर्च भयो प्रशनवाचन चिन्न लगाउने ब्याक्तिहरु उपस्थित हुनु भएको छैन कक्षा १२ बिद्यार्थीहरु परिक्षा नतिजा राम्रो रहेको थियो ।भने बताउनु भएको थियो । सो क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका शिक्षा प्रमुख लक्ष्मी पराजुलीले आफ्नो भनाइ राखनुभएको थियो ।

कार्यक्रमका अध्यक्ष्ता जिल्ला समन्वय समिति अब्दुल मोकिम मुसलमान प्रमुख अतिथि अभिभावक संध अध्यक्ष मजीवुरहमान मुसलमान लुम्बिनी साँस्कृतिक नगरपालिका शिक्षा प्रमुख लक्ष्मी पराजुली विद्यालय ब्यवस्थापन समिति पदअधिकारी तेनुहवा सामुदायिक माध्यामिक विधालय प्रधानध्यापक मुहम्मद इलियास मुसलमान साहयक प्रधानध्यापक सफिउल्ला मुसलमान सम्पुर्ण शिक्षक शिक्षिका अभिभावकहरु उपस्थित रहेको थियो ।
कार्यक्रम संचालक उपेन्द्र लाल श्रीवास्तवले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation