कोभिड १९ अपडेट कपिलवस्तु सन्क्रमितको संख्या ५२३

कपिलवस्तुमा कोभिड १९ थप ३९ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५२३ पुगेको छ । महाराजगन्ज नगरपालिकाका बर्ष ४ देखि ४६ सम्मका ३१ पुरुष र बर्ष ६ देखि ५५ सम्मका ६ महिला(कुल ३७) हुनुहुन्छ । यशोधरा गाउँपालिका वाड न ७ का बर्ष २५ महिला१ र बर्ष २५ का पुरुष १ जना हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation