बुद्धभूमि नगरपालिका वडा नं. १० का वडाध्यक्ष खरविन्दको निधन

कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. १० का वडाध्यक्ष त्रिलोकी खरविन्दको मृत्यु भएको छ । साविक चेतरादेई गाविस हालको वडा नं. १० का वडाध्यक्ष रहनुभएका खरविन्दको उपचारको क्रममा निधन भएको हो ।
उहाँ लामो समय देखि दीर्घरोगको ग्रसित हुनुहुन्थ्यो । तत्कालिन संघीय समाजबादी पार्टीबाट चुनाव जितेर वडाध्यक्ष बन्नुभएका खरविन्द वडामा लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।
उहाँको मृत्युबारे थप खुलेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation