रवि लामिछानेलाई कोरोना संक्रमण

न्युज २४ टेलिभिजनबाट सिधा कुरा जनतासगँका कार्यक्रम सञ्चालक रवि लामिछाने र उनकि पत्नी निकीता लामिछानेमा कोरोना संक्रमण पृष्टि भएको छ ।
गत मंगलवारबाट हल्का ज्वरो आएपछि बुधबार दुवै जनाले पिसिआर टेस्ट गर्दा संक्रमण पृष्टि भएको हो । संक्रमण पृष्टि भएको कुरा लामिछानेले सामाजिक संजाल फेसबुकबाट सो कुराको जानकारी गराएका छन् । अहिले दुवैको अवस्था सामान्य रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation