अर्थ / बाणिज्य
रुपन्देही — लुम्बिनी प्रदेशको सञ्चार विधेयक सरकारले विवादकै बीच ‘जबर्जस्ती’ अघि बढाउने प्रक्रिया थालेको छ । सरोकारवाला संघसंस्थासँग छलफल गरेर अघि बढाउने सहमतिपछि यसअघि पेस भएको विधेयक रोकिएको थियो । तर बिहीबारको प्रदेशसभा बैठकको कार्यसूचीमा राखेर...
पुरा पढ्नुहोसदोहा – नेपाली श्रमिकको श्रम गन्तव्य रहेको मलेसियाले नयाँ विदेशी कामदार लिने भएको छ । कोरोना महामारीको कारण लामो समयदेखि बन्दका कारण कामदार अभाव भएपछि नयाँ कामदार लिन लागिएको हो। मलेसियाका गृहमन्त्री दातोक श्री हमजाह...
पुरा पढ्नुहोसफेसबुकले आफ्नो माउ कम्पनीको नाम फेरेर मेटा राखेको छ। फेसबुकका प्रमुख मार्क जुकरबर्गले बिहीवार भर्चुअल सम्मेलनमार्फत फेसबुकको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिक गरेका छन्। आफ्नो पूर्व कर्मचारीले फेसबुकको सुरक्षाको विषयमा विभिन्न टिप्पणी भइरहेको बेला फेसबुकले...
पुरा पढ्नुहोसउज्यालो पोष्ट,असोज ९, २०७८ रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–१ मा निर्माण भइरहेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको ४८ प्रतिशत काम सकिएको छ । २०७७ असोजदेखि कामलाई गति दिएको आयोजनाले ४८ प्रतिशत काम सकाएको हो । आउँदो माघसम्ममा...
पुरा पढ्नुहोसउज्यालो पोष्ट,३१ भाद्र, २०७८ काठमाडौं । टीभीएस मोटर्स कम्पनीले भारतीय बजारमा नयाँ १२५ सीसी क्षमताको मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक स्पोर्टी कम्यूटर सेगमेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । निकै स्टाइलिस डिजाइनमा आएको...
पुरा पढ्नुहोसउज्यालो पोष्ट,३१ भाद्र २०७८ प्रमुख चाडपर्व शुरु हुन झण्डै एक महिना बाँकी छँदै खाद्यवस्तुमा अचाक्ली मूल्यवृद्धि हुन थालेको छ । पछिल्लो समय बजारमा खाद्यान्न, चिनी तथा तेलको मूल्यमा अस्वाभाविक रुपले भाउ बढेको छ । खाद्य...
पुरा पढ्नुहोसउज्यालो पोष्ट,२०७८ भदौ २५ गते काठमाडौं – नेपाल र भारतबीच विद्युत व्यापारका लागि बुटवल(गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वमा...
पुरा पढ्नुहोसउज्यालो पोष्ट,२० भाद्र, २०७८ काठमाडौं । काठमाडौँ उपत्यकालगायत नेपालमा अवैध हुण्डी कारोबार बढ्दै गएको छ । नेपालको सीमा जोडिएका अधिकांश जिल्लामार्फत् हुण्डी कारोबार बढ्दै गऐपछि राजस्वमा उठ्तीमा घाटा बढ्दै गएको प्रहरीको भनाई छ । हुण्डी कारोबार...
पुरा पढ्नुहोसउज्यालो पोष्ट,भाद्र २०, २०७८ काठमाडौँ — साताको पहिलो दिन बजार खुले देखि नै ओरोला लागेको सेयर बजार १२ः४५ बजेसम्म करिब १ सय ३० अंकले घटिसकेको छ । यद्यपि गिरावटको क्रम रोकिएको छैन । अघिल्लो कारोबार...
पुरा पढ्नुहोसप्रकाशित मिति : २८ पुष २०७७ मंगलवार पर्सा ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलबिजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसूची नराखेर उपभोक्ता ठग्ने ८० फार्मलाई जरिवाना गरीे १९ लाख ८३ हजार रुपैयाँ असुली...
पुरा पढ्नुहोस