ताजा समाचार

सैनामैनामा ४४औ बिपि स्मृति दिवस मनाउने तयारि

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा बुधबार विपी स्मृति दिवस सैनामैनाको पर्ह्रोहा माद्यामिक बिधालयमा बिहान १० बजे वृक्षारोपण र ११ बजे सुनगाभा इङ्लिश स्कुल मुर्गियामा बक्तृत्वकला कार्यक्रम आयोजना गरि मनाइँदै छ । नेपालमा प्रजातन्त्रको...

पुरा पढ्नुहोस
फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ तालिम आयोजना हुँदै

काठमाडौं, साउन ४ — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले आफ्ना सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘फोटो पत्रकारका लागि एआई सीप (AI Skills for Photojournalists): व्यावसायिक क्षमता अभिवृद्धि कार्यशाला’ आयोजना गर्ने भएको छ। एनएफपिजे...

पुरा पढ्नुहोस
अब बैंकहरुले साउन १५ सम्म उठेको ब्याज असारकै नाफामा देखाउन पाउने

काठमाडौं । अब बैंकहरुले साउन १५ सम्म उठेको ब्याज असारकै नाफामा देखाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र उठेको ब्याजलाई पनि सोही वर्षको...

पुरा पढ्नुहोस
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो चितवन। चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट बेहोस बनाउने औषधि० गरी रेडियो कलर...

पुरा पढ्नुहोस
नक्कली नोट र नोट छाप्ने मेसिन सहित ६ जना पक्राउ

बुटवल, रुपन्देही प्रहरीले नक्कली नेपाली नोट र नोट छाप्ने मेसिन सहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलको टोलीले गोप्य सूचनाका आधारमा गरेको अपरेसनको क्रममा एक जना भारतीय...

पुरा पढ्नुहोस
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक

  प्रदेशमा विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन भत्किएको छ । दुई वर्षअघि दुई दलबिच भएको ७ बुँदे सहमतिको पालना हुन नसक्दा प्रदेशको गठबन्धन भत्किएको हो । कांग्रेसले एमालेबाट पूर्वसहमति पालना हुन नसकेको निष्कर्ष निकाल्दै...

पुरा पढ्नुहोस
सैनामैना प्रेस क्लब र साइकल साथीबीच सहकार्य सम्झौता

  सैनामैना। सैनामैना प्रेस क्लब र साइकल साथी सैनामैनाबीच विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्ने उद्देश्यले आइतबार एक कार्यक्रमको आयोजना गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। सैनामैना प्रेस क्लवका अध्यक्ष दिपक न्याैपाने र साइकल साथी सैनामैनाका अध्यक्ष गगन...

पुरा पढ्नुहोस
ड्रेस टु इम्प्रेसु फेसन डिजाइनर प्रतियोगिताको १३औँ संस्करण सम्पन्न

काठमाडौँ, २७ असार। आइआइएफटी फेसन डिजाइन कलेजद्वारा आयोजित ‘ड्रेस टु इम्प्रेस’ फेसन डिजाइनर प्रतियोगिताको १३औँ संस्करण सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित प्रतियोगितामा विभिन्न चरण पार गर्दै उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने प्रतिस्पर्धीहरूलाई विजेता घोषणा गरिएको...

पुरा पढ्नुहोस
काठमाडौँको बुद्धनगरमा अर्को आत्मदाहको प्रयास, उद्धारपछि उपचार जारी

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार...

पुरा पढ्नुहोस
अमेरिका–इरान द्वन्द्व थप चर्कियो, होर्मुजमा जहाज आवागमन घट्यो

काठमाडौं। अमेरिका र इरानबीच बिहीबार पनि आक्रमण र प्रतिआक्रमण जारी रहँदा मध्यपूर्वमा तनाव अझ बढेको छ। यसैबीच, पर्यवेक्षकहरूले विश्व व्यापारका लागि अत्यन्तै महत्वपूर्ण होर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजहरूको संख्या उल्लेख्य रूपमा घटेको बताएका छन्। अमेरिकाले...

पुरा पढ्नुहोस