ताजा समाचार

सहकारी जागरणका लागि युगल सहकारिद्वारा तिज गीत प्रतियोगिता सम्पन्न

रमेश गैरे, सैनामैना, भदौ ३०। सैनामैनाको एक सहकारीले महिलाहरूलाई सहकारी जागरण सिर्जना गर्ने उद्देश्यले तीज गीत प्रतियोगिता गरेको छ । हिन्दु नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा सैनामैना १०, सालझण्डी बजारमा युगल बचत...

पुरा पढ्नुहोस
सैनामैनामा गर्मीबाट बचाउन तातो हावा ‘लु’ प्रतिकार्य योजनाबारे छलफल

सैनामैना, १ भाद्र। तातो हावाको लहर लु प्रतिकार्य योजनासम्बन्धी रुपन्देहीको सैनामैनामा छलफल भएको छ । गर्मीयाममा कसरी तातो हावा (लु) बाट बच्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग छलफल भएको हो । शहरी पुर्ब तयारी तथा...

पुरा पढ्नुहोस
देउवापार गाइजद्वारा तिज गीत प्रतियोगिता : महालक्ष्मी कृषि समुह प्रथम

साउन ३१ शनिबार सैनामैना । सैनामैना ७ देउवापारमा रहेको देउवापार गाइजले वडा स्तरीय तिज गित प्रतियोगिता सम्पन्न गरेको छ । वडा भित्रका १० वटा समूह तथा संस्थाहरुको प्रस्तुति रहेको प्रतियोगितामा महालक्ष्मी कृषि समुह प्रथम हुन...

पुरा पढ्नुहोस
सैनामैना ८ मा तिज तिजगित प्रतियोगिता तथा दरखाने कार्यक्रम सम्पन्न

सैनामैना नगरपालिका वडा नं. ८ को आयोजनामा वडाभित्रका टोल विकास संस्थाहरुबीच तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम गरिएको छ । सैनामैना ८ रामापुरमा रहेको सतचिन्तन प्रतिष्ठानको सभाहलमा बुधबार भएको दर खाने कार्यक्रममा एक हजार...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनाको बैठक सम्पन्न

सैनामैना, साउन २३ । नेपाल कम्न्युष्ट पार्टी (माओवादी केन्द्र) सैनामैना नगर कमिटीको बैठक आज ग्लोबल पार्टी प्यालेस मुर्गियामा सम्पन्न भएको छ । माओबादी केन्द्रले समसामयिक राजनीति परिस्थिति, आगामी निर्वाचन, जनसम्बन्ध र सैनामैना नगरपालिकाले गरेका काम...

पुरा पढ्नुहोस
सैनामैना उद्योग वाणिज्य संघ द्वारा भण्डारा र सरसफाई कार्यक्रम सम्पन्न

अनिल पहाडी नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको सैनामैना १ स्थित पर्रोहा परमेश्वर  शिव ज्योर्तिलिङ्ग बोलबम धाममा सैनामैना उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आज  भण्डारा तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाको वार्षिक...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकामा बिकास खर्च ओरालो

आर्थिक बर्ष २०८१/८२ मा सैनामैना नगरपालिका स्थानीय सरकारलाई विकास आयोजनामा काम गर्न कतैबाट अवरोध थिएन। बजेट, जनशक्ति, आवश्यक सामग्री सबै अनुकूल थिए। तर पनि सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ का लागि बिनियोजित बजेट कार्यान्वयन गर्न...

पुरा पढ्नुहोस
मलको आपुर्ति सहज बनाउन माग गर्दै वाइसियलको ज्ञापनपत्र, माग पुरा नभए आन्दोलनमा उत्रने चेतावनी

भैरहवा, साउन ११ । नेकपा (माओवादी केन्द्र) को साहायक संगठन योङ कम्युनिस्ट लिग वाइसियल नेपाल रुपन्देहीले रासायनिक मलको आपुर्ति सहज बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार...

पुरा पढ्नुहोस
वाइसिएल रुपन्देही सार्वजनिक स्थलको सरसफाइमा जुट्दै

नेकपा (माओवादी केन्द्र)को सहायक संगठनको रूपमा रहेको योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल, रुपन्देही सार्वजनिक स्थलहरूको सरसफाइमा जुटेको छ । वाइसिएल केन्द्रको केन्द्रीय कार्यक्रम ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत वाइसिएल रुपन्देही सार्वजनिक स्थलहरूको सरसफाइमा जुटेको हो...

पुरा पढ्नुहोस
बुटवलका मालपोत अधिकृत नक्कली लालपुर्जा प्रकरणमा पक्राउ

नकली लालपुर्जा बनाई वितरण गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय...

पुरा पढ्नुहोस