ताजा समाचार

माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने

२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ । आज माओवादी केन्द्रबाट तामाङ मात्र मन्त्री बन्ने तयारी छ । माओवादी स्रोतले भन्यो, ‘आज हितबहादुर जीले शपथ ग्रहण गर्नुहुन्छ ।’   नेकपा...

पुरा पढ्नुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ

२१ फागुन, काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।   आइतबार मात्रै...

पुरा पढ्नुहोस
नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने

२१ फागुन, काठमाडौं । माओवादी–एमालेको नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने भएको छ । दुबै दलका नेताहरुले राप्रपालाई गठबन्धनमा नल्याउने बताएका हुन् । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुलाई राप्रपालाई गठबन्धनमा नलिने...

पुरा पढ्नुहोस
लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार उद्घाटन

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा नेपाली मौलिकता झल्किने नेपाल थेरवाद विहार उद्घाटन भएको छ। एक उद्घाटन समारोह आयोजना गरि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) आठाैँ संघ नायक...

पुरा पढ्नुहोस
गाँउ बस्ती सफा र सुन्दरताको लागि स्थानियसँग अन्तरक्रिया कार्यक्रम

दिनेश प्रसाद लोध, लुम्बिनी रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ८ को आयोजनमा लुम्बिनी खबरको समन्वयमा मा गाँउ बस्ती सफा र सुन्दरताको स्थानियसँग २ दिने अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाँउ टोल बस्तीलाई सफा र सुन्दर...

पुरा पढ्नुहोस
कन्चनमा प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धि तालिमको सुभारम्भ

रुपन्देहीको कन्चन गाउ पालिका सुनगाभा सामुदायिक बिकास केन्द्रको आयोजना तथा कन्चन गाउँपालिकाको आर्थिक सहयोगमा प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धि तीन दिने तालिम कार्यक्रमको सुरुवात भएको छ । कार्यक्रममा प्रमुख अतिथि कन्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा...

पुरा पढ्नुहोस
बाँसबारीको जग्गा सरकारको नाममा ल्याउने प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट

१८ फागुन, काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउन मालपोत कार्यालयले थालेको प्रक्रियाविरुद्ध अरुण चौधरी सर्वोच्च अदालत गएका छन् । सरकारले मातपोत कार्यालयमार्फत जग्गा फिर्ता ल्याएर चौधरीलाई उन्मुक्ति...

पुरा पढ्नुहोस
नामिबियाविरुद्ध कुशल मल्लको अर्धशतक

१८ फागुन, काठमाडौं । त्रिकोणात्मक टी(२० आई सिरिज अन्तर्गत नेपालको तेस्रो खेलमा कुशल मल्लले अर्धशतक पूरा गरेका छन् । मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतमा अर्धशतक गरेका हुन् । आरिफ शेखसँग फराकिलो...

पुरा पढ्नुहोस
शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

१७ फागुन, काठमाडौं । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई...

पुरा पढ्नुहोस
पर्यटन मन्त्रीले बुझे निगम सुधारबारे ‘प्रतिवेदनमाथिको प्रतिवेदन’

१७ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम सुधारका लागि भन्दै पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्व टोलीले बनाएको प्रतिवेदनमाथि बनाइएको अर्को प्रतिवेदन बुझेका छन् । क्षेत्रीको नेतृत्वमा नेपाल वायुसेवा...

पुरा पढ्नुहोस