ताजा समाचार

नवनियुक्त याेजना प्रमुखलाई लुम्बिनीमा स्वागत

लुम्बिनि , फागुन १२ । लुम्बिनि विकास काेषका नवनियुक्त याेजना प्रमुख अस्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएकाे छ । साेमबार काेषमा आयाेजित एक कार्यक्रमकाबिच लुम्बिनी विकास काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले खादा लगाएर स्वागत गरेका...

पुरा पढ्नुहोस
संसद् भवन परिसरबाट पक्राउ परे लघुवित्तका ऋणीहरू

१४ फागुन। नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार, कम्तिमा १८ जनालाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वर लगिएको छ ।   ‘भित्रबाट बोलाएको भन्दै...

पुरा पढ्नुहोस
देवदह नगरपालिकाका प्रमुख प्रशासकीयलाई जबरजस्ती बाहिर निकालेर लगाइयो ताला

सैनामैना । देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटालाई कार्यकक्षबाट जबरजस्ती बाहिर निकाली तालाबन्दी गरिएको छ । नेपाली काँग्रेस तथा राप्रपाबाट निर्वाचित वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतले सोमबार प्रमुख प्रशासकीयको कार्यकक्षमा पसेर तालाबन्दी गरेका हुन्...

पुरा पढ्नुहोस
वरिष्ठ उपाध्यक्षसहित ९ केन्द्रीय सदस्यले बहिस्कार गरे एन्फा साधारण सभा

१४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्षसहित ९ केन्द्रीय सदस्यले साधारण सभा बहिस्कार गरेका छन् । एन्फाको साधारणसभा शंमखुलस्थित एक बैंक्वेटमा चलिरहेको छ । तर केन्द्रीय कार्यसमितिमा छलफल नै भएका...

पुरा पढ्नुहोस
सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ

सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी २ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ...

पुरा पढ्नुहोस
नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता

१३ फागुन, काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि एक जना महिला नवजात शिशु छाडेर हिँडेकी छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाका अनुसार, १२ फागुनमा एक जना...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा थप नयाँ प्रविधि ः आजदेखि डुओडेनोस्कोपी सेवा

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टिकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो । यो प्रविधिको माध्यमबाट पित्त नली, सानो आन्द्रा लगायत पेट भित्र...

पुरा पढ्नुहोस
गैंडाकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते, एकको अवस्था गम्भीर

नवलपुर, फागुन १३ । नवलपुरको गैंडाकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते भएका छन् । गैंडाकोटको भृकुटी चोक स्थित आइतबार बिहान ८ बजे नारायणगढबाट बर्दिया जाँदै गरेको बा.प्र.०६००१ ख ०१९६ नं को बसले सोही दिसातर्फ...

पुरा पढ्नुहोस
नेपाल १७२ रनमै अलआउट

१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । ओपनर कुशल भुर्तेलको अर्धशतक मदतमा त्रिवि मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ...

पुरा पढ्नुहोस
मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन ः सांसद बराल

१३ फागुन, काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक रोगप्रति सरकारले रणनीतिक योजना बनाएर काम गर्नुपर्ने बताएकी छन् । आईतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालीमा मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्...

पुरा पढ्नुहोस