ताजा समाचार
रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ ।नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी–६ स्थित घरको पछाडिपट्टि राखिएको बम आज बिहान फेला परेको हो...
पुरा पढ्नुहोसकाठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमालीलाई नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बयान दिएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा उनले गल्तीले गोली चलेको बताएको नेपाल प्रहरीका...
पुरा पढ्नुहोसपछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ। डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ । पश्चिमी क्षेत्रबाट प्रदूषित हावा...
पुरा पढ्नुहोसनेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा बिहीबार २ बजेदेखि पुनः निर्वाचन हुने भएको छ । महासंघले निर्वाचन हुने समय सार्वजनिक गरेको हो । यसअघि बुधबार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन...
पुरा पढ्नुहोसनयाँ वर्ष २०८० सालको अवसरमा सैनामैनामा रहेको नमुना यूथ क्लव सैनामैनाले गजल साँझ तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । रुपन्देहीको सैनामैनामा रहेको नमुना यूथ क्लव सैनामैनाले विभिन्न रचनात्मक र सिर्जनात्मक कार्य गर्दै सैनामैना को...
पुरा पढ्नुहोसनेपाल बार एशोसिएसनले अबको दशदिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने चेतावनी दिएको छ । बारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश नियुक्तिका बिषयमा बिहीबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने र दशदिनभित्र नियुक्ति प्रक्रिया अघि नवढे...
पुरा पढ्नुहोससगरमाथामा तीन जना शेर्पा आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु बुधबार बिहान साढे ९ बजेदेखि हराइरहेका छन् । हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता...
पुरा पढ्नुहोसबुटवल चैत २९। तिलोत्तमाकी विना कुमारी पुन उत्कृष्ट उद्यमी घोषणा भएकी छन्। नगर प्रमुख ग्रामिण उद्यम द्रूतीकरण कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिकामा सम्पन्न तेस्रो चरणको कार्यक्रममा ८५ जना उद्यमीलाई पछि पार्दै विना कुमारी उत्कृष्ट उद्यमी...
पुरा पढ्नुहोसबुटवल । चर्को बैंक व्याजदर, महङ्गो घरवहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यावसायमा देखा परेको समस्या र बजार विस्तापित हुने अवस्थाका बारेमा बुधवार व्यवसायीक संस्थाहरुको संयुक्त बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले चर्को...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा नितिमा सुधार गर्नु पर्ने बताउनु भएको छ । शिक्षा क्षेत्रको निति निर्माण र कानुन निर्माण गर्दा दुरगामी सोच राख्नु पर्ने उहाँले जोड दिनु भयो । नेपाल...
पुरा पढ्नुहोस