ताजा समाचार
काठमाडौं असार १२ । सहकारीका बचतकर्ताको १२ अर्ब रकम ठगेर भागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले शर्मालाई भारतको मुम्बईबाट पक्राउ गरिएको हो। शर्मा भागेपछि शिव...
पुरा पढ्नुहोसललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले केही बेरअघि काठमाडौंबाट नियन्त्रणमा लिएको हो । ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते...
पुरा पढ्नुहोस१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ । रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए । रास्वपालाई...
पुरा पढ्नुहोस१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन...
पुरा पढ्नुहोसकाठमाडौं । आज नेपाल र पाकिस्तानका बिचमा प्रतिस्पर्धा हुँदैछ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तान बिचमा प्रतिस्पर्धा हुन लागेको हो । अखिल नेपाल फुटबल संघका अनुसार समूह चरणको...
पुरा पढ्नुहोसकाठमाडौं जिल्ला अदालतका न्यायाधीश डा। श्रीकृष्ण भट्टराईले सोमबार पदबाट राजीनामा दिएका छन् । आफैंले कानुनी र नैतिक रूपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै सोमबार...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दा सोमबार न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ । उपमहानगर नगर सभाको १३ औँ अधिवेशनमा आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि (२०८०/८१ ) को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको छ । उपमेयर सुनिता डंगोलले आज सार्वजनिक गरेको बजेट वजक्तव्यअनुसार चालूतर्फ ८...
पुरा पढ्नुहोसकाठमाडौं । आज देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार...
पुरा पढ्नुहोस









