ताजा समाचार

रवि लामिछानेका गाडी चालक घरको तीन तलबाट खसेर गम्भीर घाइते

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् । चितवन भरतपुर ११ मा रहेको एक घरको तीनतलाबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको...

पुरा पढ्नुहोस
रुपन्देहीको एनआईसी बैंकमा लाग्यो ताला

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवस्थित एनआईसी एशिया बैंकमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । बैंकले ज्यादती गर्दै करोडौंको सम्पत्ति हडप्नेगरी नियतबस सेवाग्राहीको जग्गालाई लिलामी प्रक्रियामा लगेको भन्दै आइतबार तालाबन्दी गरिएको हो । स्थानीय होटल...

पुरा पढ्नुहोस
चितवनमा कोरोना संक्रमणका कारण  एक जनाको मृत्यु

चितवन जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई...

पुरा पढ्नुहोस
किन फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण ?

कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाबिरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ ।   कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ बिरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको...

पुरा पढ्नुहोस
बिद्युतिय दुर्घटनामा परेका उद्योगी श्रीसको उपचारका क्रममा निधन

बुटवल  वैशाख ३, बिधुतिय दुर्घटनामा परि घाईते भएका बुटवलका उद्योगी खेम श्रीसको निधन भएको छ। बुटवलको ओैधौगिक क्षेत्रमा बिधुत ट्रान्सफरमर निर्माण सम्वन्धि उद्योग सन्चालन गर्दै आएका श्रीस गएको चैत ४ गते बिधुतिय दुर्घटनामा परेका थिए। नवलपरासीको बर्दघाटमा...

पुरा पढ्नुहोस
काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा पहिलो नम्बरमा

काठमाडौं ।हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ । यो समाचार तयार पर्दा सम्म काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको छ ।...

पुरा पढ्नुहोस
कांग्रेस नेता एनपी साउदले परराष्ट्रमन्त्रीमा आज सपथ लिदैं

नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले आज ३ बजे शपथ लिने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्त्री बन्ने भएका हुन् । प्रधानमन्त्री...

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्ष घिमिरेको घरमा भेटिएको बम डिस्पोज

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ ।नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी–६ स्थित घरको पछाडिपट्टि राखिएको बम आज बिहान फेला परेको हो...

पुरा पढ्नुहोस
प्रहरी हवल्दार प्रकाशको बयान, नियतवश गोली चलाएको होइन

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमालीलाई नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बयान दिएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा उनले गल्तीले गोली चलेको बताएको नेपाल प्रहरीका...

पुरा पढ्नुहोस
देशका धेरै ठाउँमा वायु प्रदूषण बढ्दो

पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ। डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ ।   पश्चिमी क्षेत्रबाट प्रदूषित हावा...

पुरा पढ्नुहोस