ताजा समाचार
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले मनहरी–६ रामडाँडामा विपरीत दिशामा जाँदै गरेको ग...
पुरा पढ्नुहोसदाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका(१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल...
पुरा पढ्नुहोसग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा। निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको...
पुरा पढ्नुहोसग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको...
पुरा पढ्नुहोसनेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या अहिलेसम्म पनि समाधान भएको छैन । पछिल्लो पटक हिजो दिँउसो १ बजेदेखि नेटवर्कमा आएको समस्या समाधान नहुँदा टेलिकमका प्रयोगकर्ताहरु मर्कामा परेका छन् । टेलिकमको मोबाइल नेटवर्कअन्तर्गतका कुनै नम्बरमा फोन नलाग्ने,...
पुरा पढ्नुहोसकाठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनबाहिर न्यायाधीश भुवन गिरीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गर्ने चार जना पक्राउ परेका छन् । पूर्व न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै ४ जना महिलाले संसदभवन बाहिर टायर बालेर प्रदर्शन...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रको अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिने बताएका छन् । यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको उनको भनाइ छ । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निश्कर्ष निकालेको छ । लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी...
पुरा पढ्नुहोसनेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ । प्रत्येक ३ वर्षमा हुने अनेरास्ववियुको महाधिवेशन यसबीचमा पार्टी एकता र विभाजनका कारण ७ वर्षपछि हुन लागेको हो । मध्यान्ह १२...
पुरा पढ्नुहोस








