ताजा समाचार

ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा। निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको...

पुरा पढ्नुहोस
ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको...

पुरा पढ्नुहोस
समाधान भएन नेपाल टेलिकमको समस्या, सेवाग्राही सँधै मर्कामा

नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या अहिलेसम्म पनि समाधान भएको छैन । पछिल्लो पटक हिजो दिँउसो १ बजेदेखि नेटवर्कमा आएको समस्या समाधान नहुँदा टेलिकमका प्रयोगकर्ताहरु मर्कामा परेका छन् । टेलिकमको मोबाइल नेटवर्कअन्तर्गतका कुनै नम्बरमा फोन नलाग्ने,...

पुरा पढ्नुहोस
न्यायाधीश भुवन गिरीविरुद्ध प्रदर्शन गर्ने ४ जना संसद भवन अगाडिबाट पक्राउ

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनबाहिर न्यायाधीश भुवन गिरीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गर्ने चार जना पक्राउ परेका छन् । पूर्व न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै ४ जना महिलाले संसदभवन बाहिर टायर बालेर प्रदर्शन...

पुरा पढ्नुहोस
राष्ट्रपति चुनावमा कांग्रेसले ढोक्सा थाप्छ ः प्रदीप पौडेल

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रको अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिने बताएका छन् । यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको उनको भनाइ छ । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले...

पुरा पढ्नुहोस
सरकारी वकिल कार्यालयले भन्यो ः रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नुपरेन

३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निश्कर्ष निकालेको छ । लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी...

पुरा पढ्नुहोस
अनेरास्ववियुको २३ औं महाधिवेशन शुरु, यस्ता छन् उम्मेदवार र निर्वाचन तालिका

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ । प्रत्येक ३ वर्षमा हुने अनेरास्ववियुको महाधिवेशन यसबीचमा पार्टी एकता र विभाजनका कारण ७ वर्षपछि हुन लागेको हो ।   मध्यान्ह १२...

पुरा पढ्नुहोस
बायाँटारी-हेलु अव्यवस्थित सडक तुरुन्तै पुनर्निर्माण गर्न नेकपा द्वारा सडक डिभिजन कार्यलय पोखरालाई दबाब

संवाददाता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले २८ औं जनयुद्ध दिवसको अवसरमा स्याङ्जाको वालिङ् भुम्रे-डुम्रेभञ्ज्याङ सडक अन्तर्गत आधींखोला पुलमा निर्मित सहिद गेट रङ्गरोगन तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नेकपा स्याङ्जाले सहिद भवन,सहिद...

पुरा पढ्नुहोस
बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । हिजो बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो । बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष...

पुरा पढ्नुहोस
कपिलबस्तु विकास कोष गठन गर्न औपचारिक अभियान प्रारम्भ

विजय पौडेल (आभाष) कपिलबस्तु कपिलबस्तु पर्यटन विकास समितिको आयोजनामा कपिलबस्तु विकास कोष गठनका लागी सँकल्प प्रस्ताव पारित गर्न अभियानको रुपमा सञ्चालन गरिएको  छ । कार्यक्रमको पहिलो चरणको कार्यक्रमःपुरातत्वविद ,बौद्ध विद्धान तथा साहित्यकारहरुसँग अन्तक्रिया कपिलबस्तु पर्यटन विकास...

पुरा पढ्नुहोस