ताजा समाचार
पाल्पामा पाँच गैरे राजनीति फिल्डमा भेटिए संगै चार गैरे संसद तिर साेझिएका छन् भने एक गैरे संसदीय व्यवस्थाकाे विरुद्धमा उभिएका छन् । यतिबेला संघिय लाेकतान्त्रिक गणतन्त्र नेपाल संस्थागत गर्दै यसलाई सुदृढ गर्नका निमित्त चलिरहेको...
पुरा पढ्नुहोसगए राती सुरु भएको विश्वकप फुटबलको २२ औं संसकरकामा आयोजक कतार विश्वकप फुटबलको उदघाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे...
पुरा पढ्नुहोसरुपन्देही, क्षेत्र नं. ५ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलवीचको चरम अन्तरविरोधको मारमा एमालेभित्र राजनैतिक उचाई खोज्दै गरेका खिमलाल भट्टराई र बासुदेव घिमिरे परेका छन । विष्णु पौडेलको निकट रहेका घिमिरे र...
पुरा पढ्नुहोसरूपन्देही, कार्तिक २९ । रुपन्देहीको निर्वाचन क्षेत्र न। ५ मा टिकट वितरणमा भएको गुटबन्दीको प्रभाव निर्वाचनको मुखैमा आउँदासम्म पनि देखिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलमार्फत रुपन्देही क्षेत्र न। ५ को टिकट पाएका वासुदेव घिमिरेलाई...
पुरा पढ्नुहोससैनामैना,२९ कार्तिक । विकासप्रेमी नेताको पहिचान बनाउनु भएका नेपाली कांग्रेसका नेता तथा रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहको नेतृत्वमा रुपन्देही निर्वाचन क्षेत्र नं। ५ मा एक दर्जन बढी पुल निर्माण...
पुरा पढ्नुहोसअभिनेत्री करिष्मा मानन्धरले अभिनेत्री रेखाका लागि भोटको अपिल गरेकी छिन् । मोरङ– ३ बाट राप्रपा उम्मेदवार बनेकी रेखा यसपटक अत्यधिक चर्चित बनेकी छिन् । करिष्माले आफ्नो सामाजिक सञ्जालमार्फत् रेखाका लागि भोटको अपिल गरेकी छिन् ।...
पुरा पढ्नुहोससरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विद्यालयलाई...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नंं ५ मा लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा लहर सिर्जना भएको छ । सोमबार मात्रै लुम्विनी सांस्कृतिक नगरपालिकाका स्थानीय बरिष्ठ समाजसेवी तथा जनता समाजबादी पार्टीका नेता नेपाली कांग्रेसमा प्रवेश गरेपछि रुपन्देही ५ मा...
पुरा पढ्नुहोसखिजिदेम्बा गाउँपालिका–६ थारेस्थित ससुराली घरबाट शनिबार आफ्नो घर फर्किएका उनी आइतबार बिहानसम्म घर नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो । रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कस्थित सडक छेउको नालीमा...
पुरा पढ्नुहोसकांग्रेसका नेता प्रकाशमान सिंहले विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै अब सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए । यस्तै, काठमाडौं १ का मतदाताले आफूलाई सरकारको नम्बर...
पुरा पढ्नुहोस









