ताजा समाचार

पाँचदलीय गठबन्धनबाट जसपा बाहिरिने संकेत

जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सो संकेत देखाएको हो । बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गर्दै गठबन्धनमा...

पुरा पढ्नुहोस
दसैंलाई १ करोडको तास आयात

चालू आर्थिक वर्ष २०७९र८० को २ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको तास भित्रिएको हो...

पुरा पढ्नुहोस
दसैंभर टिपर चलाउन रोक

चाडपर्वमा हुने यात्रुको चापलाई दृष्टिगत गरी दसैं अवधिभर काभ्रे जिल्लाभर टिपर सञ्चालन गर्न रोक लगाइएको छ। दसैं मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४...

पुरा पढ्नुहोस
उपत्यका छाड्ने बढ्दै, कुन दिन कति बाहिरिए?

काठमाडौँको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेको थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो । काठमाडौँको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा...

पुरा पढ्नुहोस
राप्रपामा करिब ७ सयको नाम सिफारिस

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब ७ सयजनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको...

पुरा पढ्नुहोस
कलाकारिता रोजेकाले यता न उताको भएँ’ राजनीति रोजेको भए मन्त्री हुनेथिएँ

विश्व बस्नेत विसं २०३५ मा निर्माण भएको ‘सिन्दूर’ फिल्मका नायक हुन् । ‘सिन्दूर’पछि ‘अन्याय’ निर्माण र अभिनय गरेका उनी तेस्रो फिल्म ‘नाता’मा आउँदा निर्देशक भए । त्यसैले नेपाली फिल्म क्षेत्रमा उनको परिचय अभिनेता,निर्माता र...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसङ्ग दुई मन्त्रीको पालैपालो खासखुस

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो दुई जना मन्त्री पालैपालो छिरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टै भेटवार्ताको लागि ती मन्त्री बालुवाटार पुगेको बताइन्छ । पहिले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बिहान त्यहाँ जानुभएको थियो ।...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने

बलात्कार आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने आउँदो बिहीबार नेपाल फर्किने भएका छन्। उनले शनिबार फेसबुकमा लेख्दै आफू असोज २० गते नेपाल फर्किने बताएका हुन्। उनले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने बताएका छन्। उनले...

पुरा पढ्नुहोस
मोरङमा उपरचारको क्रममा रहेका दुई कैदी फरार

मोरङमा उपचारको क्रममा रहेका दुई जना कैदी फरार भएका छन्। शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई जना कैदी फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० शान्तिराज कोइरालाले जानकारी दिए। कैदी राजकुमार हेमरम...

पुरा पढ्नुहोस
धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु भएको छ। यस दुर्घटनामा सात जना घाइते समेत भएको जिल्‍ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१...

पुरा पढ्नुहोस