नेपाली कांग्रेसले पार्टी विपरीत गर्ने खत्रीलाई कार्वाही

रुपन्देही । नेपाली कांग्रेस वडा कार्य समिति कञ्चन–१, रुपन्देहीले पार्टी विपरीग गर्नेलाई कार्वाही गरेको छ । कञ्चन १ का क्रियाशिल सदस्य क्षेत्रिय प्रतिनिधि धन बहादुर खत्रीलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको हो ।

आज एक विज्ञप्ती निकाली खत्रीलाई कारवाही गरेको वडा सभापति खिमलाल गौचनद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, । पार्टिको विधान,नीति नियम विपरित गतिबिधिमा संलग्न भएको हुँदा साधारण सदस्य समेत नरहने गरि निश्कासन तथा कारवाहि गरियको सभापती गौचनले वताए ।

No description available.

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation