ताजा समाचार
राष्ट्रिय मानवअधिकार आयोगको एक टोली बालुवाटारस्थित प्रधानन्यायाधीश निवास पुगेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाले आफूलाई सरकारले ‘नजरबन्द’ मा राखेको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो । ‘प्रधानन्यायाधीशलाई घरबाट बाहिर निस्किन...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले असफलताले मानिसलाई धेरै कुरा सिकाउने बताएका छन् । उपत्यका प्रहरी कार्यालयले राजधानीमा आइतबार आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै शाहले भने, ‘असफलताले धेरै कुरा सिकाउँछ, हार्न...
पुरा पढ्नुहोसवरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । ७७ वर्षीय गौतमको आइतबार बिहान बी एण्ड बी अस्पतालमा निधन भएको हो । नयाँ करेन्ट साप्ताहिकका सम्पादक गौतमलाई न्युमोनिया देखिएपछि आइसियुमा राखेर उपचार गर्दा पनि अवस्था झन्...
पुरा पढ्नुहोसऔद्योगिक घराना पञ्चकन्या ग्रुप सञ्चालनमा आएको ५० वर्ष पूरा भएको छ । ग्रुपका संस्थापक प्रेमबहादुर श्रेष्ठले इलामको फिक्कलमा किराना पसलबाट सुरु गरेको व्यवसाय अहिले ट्रेडिङ, हाउजिङ, कन्स्ट्रक्सन, जलविद्युत् जस्ता क्षेत्रमा संलग्न छ । यो...
पुरा पढ्नुहोसराप्रपा उपाध्यक्ष विक्रम पाण्डेविरुद्ध चितवनका नेता तथा कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएका छन् । टिकटको निम्ति मारामारपछि राप्रपा चितवनमा उत्पन्न चरम विवाद बढ्दै जाँदा दुई पक्षबीच मुठभेडसम्मको अवस्था देखिएको छ । विधि,प्रक्रिया र...
पुरा पढ्नुहोसगत बिहीबार महाभियोग सिफारिस समितिमा पुगेका कानून व्यवसायीहरुले उनीमाथिको यो आरोप छुटाएनन् । शुक्रबार संघीय संसद सचिवालयमा पेश भएको उनको सम्पत्ति विवरणमा चाहिँ ९ करोड ५० लाख रुपैयाँ ऋण रहेको भेटियो । जबराले सम्पत्ति विवरणमा...
पुरा पढ्नुहोसअछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका– ५...
पुरा पढ्नुहोसनागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने माग चर्काउँदै आएका नागरिक समाजका अगुवा,अभियन्ता र राष्ट्रवादी राजनीतिज्ञहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि अचम्मका हर्कत गरेको प्रमाण फेला भेटिएको छ । उनीहरुले कुन क्रेडिट लिन हो कुन्नि फोटोसपबाट...
पुरा पढ्नुहोसबुटवल । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन...
पुरा पढ्नुहोसकाठमाण्डाै – आजबाट दशैँका लागि काठमाण्डाैबाट घर जान अग्रिम टिकट बुकिङ खुला गरिएकाे छ । याेसँगै काठमाण्डाैकाे नयाँबसपार्कमा टिकट काट्नेहरुकाे घुँइचाे लागेकाे छ । यातायात व्यवस्था विभागका अनुसार दशैँका लागि यातायात व्यवसायी र विभागबीच भएको...
पुरा पढ्नुहोस