ताजा समाचार

बाघको आक्रमणबाट दाङमा च्याउ टिप्न गएका तीन जना घाइते

दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी...

पुरा पढ्नुहोस
राहत र उद्वारमा तदारुकतासाथ लाग्न मुख्यमन्त्री महराको निर्देशन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले अविरल वर्षाका कारण विपद्मा परेकाहरूलाई तत्काल राहत र उद्वारका गर्न निर्देशन दिएका छन् । उनले वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित जनताको जनधनको सुरक्षाका लागि राज्यका निकायहरूलाई तदारुकताका...

पुरा पढ्नुहोस
एमाले बागमती सरकारबाट बाहिरियो, मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा बनेको नयाँ समीकरणसँगै सोमबार एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रुपमा राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला...

पुरा पढ्नुहोस
बुटवल–नारायणगढ सडक ः वर्षाले विस्तारको काम रोकियो, म्याद थप्ने तयारीमा निर्माण कम्पनी

बुटवल । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत् आयोजनाको ढलान खस्यो, दुई कामदार पुरिए

२१ असार, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा रहेको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् । १० जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्का अनुसार, ड्यामतर्फ पानी...

पुरा पढ्नुहोस
बुटवलको संगमपथमा दुई पसलमा आगलागिस् एक करोड चालिस लाख बढीको क्षती

बुटवल । बुटवलको संगमपथमा गयराती दुई पसलमा आगलागि भएको छ । संगमपथ स्थित बुटवल उद्योग वाणिज्य संघको भवनमा रहेको ज्ञवाली गिफ्ट पसल र जी फेन्सी स्टोरमा भएको आगलागिबाट १ करोड ४० लाख भन्दा बढीको...

पुरा पढ्नुहोस
विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं ः प्रधानमन्त्री

असार २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य ज‍ोखिमको न्यूनिकरण तथा जोखिम...

पुरा पढ्नुहोस
लुम्बिनीसहित पाँच प्रदेशका केही स्थान रेड जोनमा, भारी वर्षाको चेतावनी

बुटवल । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो...

पुरा पढ्नुहोस
बागमती सरकारबाट बाहिरिँदै एमाले, आजै राजीनामा बुझाइने

हेटौंडा । केन्द्रीय गठबन्धनमा आएको फेरबदलको असर प्रदेशमा पर्न सुरू भएको छ । सोहीक्रममा बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने भएको छ । आजै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने भएका छन् । चार महिनाअघि चैत १७...

पुरा पढ्नुहोस
जिल्ला नछाड्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख...

पुरा पढ्नुहोस