ताजा समाचार

प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन् ।नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसञ्चार माध्यमलाई...

पुरा पढ्नुहोस
आगामी साता पानी पर्ने प्रक्षेपण

२१ वैशाख, काठमाडौं । चर्को गर्मीको मारमा परिरहेका बेला आगामी साता पानी पर्ने प्रक्षेपण सार्वजनिक भएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको हो ।...

पुरा पढ्नुहोस
बुटवलका ११ वटा ट्राभल एजेन्सीलाई कारवाही

बुटवल २१ वैशाख । जिल्ला अनुगमन समितिले रुपन्देहीको बुटवलमा सञ्चालित ११ वटा ट्राभल एजेन्सीहरुलाई जरिवानासहित कारवाही गरेको छ । दर्ता, नवीकरण र शाखा सञ्चालन अनुमति नलिएका ट्राभललाई कारवाही गरिएको हो । वैशाख २० (बिहीबार)...

पुरा पढ्नुहोस
वेस्टइन्डिज ‘ए’सँगको तेस्रो हारसँगै नेपालले सिरिज गुमायो

२० वैशाख, काठमाडौं । वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि छ । पहिलो खेल हारे...

पुरा पढ्नुहोस
वेस्टइन्डिज ए विरुद्ध रोहित पौडेलको अर्धशतक

२० वैशाख, काठमाडौं । वेस्टइन्डिज एसँगको चौथो टी-२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् । कप्तान पौडेलले ३४ बलमा २ छक्का र ६ चौका मद्दतमा ५० रन पूरा गरेका हुन् । यो...

पुरा पढ्नुहोस
मुख्यमन्त्री कार्कीलाई प्रदेश सभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनी

२० वैशाख । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि प्रदेश सभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनी दिएको छ । एमाले र माओवादी केन्द्रले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश...

पुरा पढ्नुहोस
बुटवलमा नगरप्रमुख बाआमा कार्यक्रमः घरदैलोमै स्वास्थ्य सेवा पुगेपछि जेष्ठ नागरिकमा उत्साह

बुटवल । बुटवल–१२ की कमला क्षेत्रीे उमेरले अहिले ९० वर्ष पुगिन् । बुढेसकालको उमेरले च्यापेपछि उनलाई शारीरिक अशक्तता श्वासप्रश्वास, मुटु, रक्तचाप, जस्ता अनेकन् रोगहरुको देखिए । उनी शारीरिक अशक्तता श्वासप्रश्वास, मुटु, रक्तचाप, जस्ता अनेकन्...

पुरा पढ्नुहोस
बेलहियाबाट साढे ४ अर्ब बढीको धागो निर्यात

बुटवल । रुपन्देहीको बेलहिया नाका हुँदै ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेन्थेटिक यार्न (धागो), सिमेन्ट र क्लिंकर निर्यात भएको छ । चालु आर्थिक वर्षको ९ महिनामा भैरहवा नाका (बेलहिया) हुँदै उक्त रुपैयाँ बराबरको...

पुरा पढ्नुहोस
मारीखोलाको ढुङ्गोमाथि बुटवलमा विमर्श

१९ वैशाख । उपन्यास `मारीखोलाको ढुंगो´बारे लेखक जेबी दर्लामीको कर्मथलो बुटवलमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । नागरिक चौतारीको संयोजनमा भएको कार्यक्रममा करिब २०० जनाको सहभागिता थियो । कवि तथा लेखक  गिरि श्रीस मगर,  लुम्बिनी...

पुरा पढ्नुहोस
सैनामैना ४ मा तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन

२०८१ बैशाख १९ सैनामैना वडा नं. ४ मा युवा तथा बालक्लबका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । रेडियो सैनामैनाको आयोजना तथा सैनामैना नगरपालिका वडा नं. ४ को समन्वयमा वडा युवा तथा...

पुरा पढ्नुहोस