ताजा समाचार

अब नेपालमै हुन्डाई गाडी एसेम्बल हुने, प्रधानमन्त्रीले गरे उद्घाटन

२८ वैशाख, काठमाडौं । दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना गरेको हो ।   प्रधानमन्त्री पुष्पकमल...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई...

पुरा पढ्नुहोस
४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माण ठेक्का भारतीय कम्पनीलाई

बुटवल । एमसीसी परियोजना अन्तरगत एमसीए–नेपालले नयाँ बुटवल ४ सय केभी सब स्टेशन निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता गरेको छ । लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई दिइएको...

पुरा पढ्नुहोस
कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

विराटनगर । कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । विहिबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् । कार्कीले रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश...

पुरा पढ्नुहोस
कोशीका नवनियुक्त मुख्यमन्त्रीको शपथ दिउँसो ४ बजे

२७ वैशाख, मोरङ । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहण आज दिउँसो ४ बजे हुने भएको छ । कोशी प्रदेश प्रमुख कार्यालयका अनुसार नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ दिउँसो हुन लागेको हो ।   नेकपा एमाले कोशी प्रदेश...

पुरा पढ्नुहोस
बुटवलको कालिकानगर स्थित बैदवार फार्मेसीका सञ्चालक पक्राउ

बुटवल । बुटवलको कालिकानगरस्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक पक्राउ परेका छन् । औषधि जस्तो संवेदनशील वस्तु डाक्टरको सिफारिसबिना बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको...

पुरा पढ्नुहोस
आगामी सातासम्मै वर्षाको सम्भावना

२७ वैशाख, काठमाडौं । आगामी आइतबारसम्मै पानी पर्ने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार भने हिजो र आजको तुलनामा कम पानी पर्ने सम्भावना छ । तर शनिबार र आइतबार भने धेरै ठाउँमा...

पुरा पढ्नुहोस
भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगलाई प्राथमिकतामा राख्न ओलीको जोड

बुटवल । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगलाई प्राथमिकतामा राख्न जोड दिएका छन् । बुधबार कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भएको १५ शैय्याको अस्पताल उद्घाटनको अवसरमा बोल्दै ओलीले विमानस्थलको प्रयोगलाई...

पुरा पढ्नुहोस
शपथपछि सांसद सुहाङले सुनाए तीन प्राथमिकता

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलामको समस्या समाधानमा विशेष ध्यान दिने बताएका छन् । सांसदको रूपमा आफ्ना तीन प्राथमिकता रहेको बताउँदै उनले इलामेली जनताका समस्या समाधान, आवश्यक कानुन परिमार्जन र सुशासन...

पुरा पढ्नुहोस
आगामी बजेट नयाँ ढङ्गबाट आउँछ ः प्रधानमन्त्री

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् । नेकपा (माओवादी केन्द्र) सुनकोशी गाउँसमितिद्वारा आज मुलकोट आज आयोजित कार्यकर्ता भेटमा पार्टी अध्यक्ष प्रचण्डले...

पुरा पढ्नुहोस