ब्रेकिङ्ग न्युज

सैनामैना नगरपालिकामा जेष्ठ पन्ध्र देखि भुमि प्रसासन(मालपोत) सम्बन्धि सेवा सुरु हुने

सैनामैना, २५, बैशाख रुपन्देहीको सैनामैना नगरपालिकाले जग्गा प्रशासन मालपोत सम्वन्धि सेवा प्रवाह गर्न नेपाल सरकारबाट पहिलो चरणमै स्वीकृति प्राप्त गरेको छ । नेपाल सरकारले पहिलो चरणमा साउन १ देखि लागू हुने गरी जग्गा प्रशासन सम्वन्धि सवै...

पुरा पढ्नुहोस
सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने

बुटवल, ११ बैशाख, नेपाली युवाहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने क्रममा रुपन्देही जिल्ला सैनामैना नगरपालिकाका एक युवाले अमेरिकाबाट सूचना प्रविधिको उच्च शैक्षिक उपाधि हासिल गरेका छन्। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३, मुर्गिया...

पुरा पढ्नुहोस
सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे

सैनामैना,५,बैशाख रुपन्देहीको सैनामैना नगरपालिका ११ बनकट्टीमा रहेको सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको पाँचौ बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन शनिवार भएको छ । दोस्रो अबिधेशनबाट शिव घिमिरेको अध्यक्षतामा ९ सदस्यिय समिति सर्व सम्मत चयन गरिएको...

पुरा पढ्नुहोस
गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन

सैनामैना, बैशाख, ५ रुपन्देहीको सैनामैना, कञ्चन र गैडहवालाई कार्यक्षेत्र बनाएको गौतमबुद्ध प्रेस क्लबले बार्षिक भित्ते पात्रो (क्यालेन्डर) विमोचन गरेको छ । क्लबका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षता तथा सैनामैना नगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजकुमार चौधरीको...

पुरा पढ्नुहोस
जन्मदिनमा अनुकरणीय उदाहरण, शिक्षाप्रेमी अन्जु पाण्डेद्वारा २ लाख बढीको अक्षय कोष स्थापना

सैनामैना । सैनामैना–८ निवासी समाजसेवी तथा शिक्षाप्रेमी अन्जु पाण्डेले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै एक प्रेरणादायी कार्य गर्नुभएको छ। उहाँले छोरा रबिन पाण्डे र छोरी रन्जिता पाण्डेको सहयोगमा स्वर्गीय बुवा नुमलाल पाण्डे, माता गोमकला पाण्डे...

पुरा पढ्नुहोस
दलित महिलाहरूलाई आत्मनिर्भर बनाउन सैनामैनामा एक महिने व्युटिसियन तालिम सुरु

सैनामैना, रुपन्देही सैनामैना नगरपालिका वडा नं. ४ को सहयोग तथा सैनामैना दलित उत्थान वडा समिति–४ को आयोजनामा दलित महिला तथा युवतीहरूका लागि एक महिने व्युटिसियन सीपमूलक तालिम सुरु भएको छ। वडाभित्रका दलित समुदायका महिलाहरूलाई...

पुरा पढ्नुहोस
युवालाई व्यवहारिक ज्ञान दिने लक्ष्यसहित सैनामैनामा ‘निर्वाण लिगल फेस्ट’ सम्पन्न

सैनामैना । सैनामैनामा रहेको निर्वाण कानुनी समाजको आयोजनामा सञ्चालन भएको ” निर्वाण लिगल फेष्ट” शनिबार सम्पन्न भएको छ । सैनामैनाका विद्यार्थी तथा युवाहरुलाई लक्षित गरि व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धिका लागि कार्यक्रम गरिएको कानुनी समाजले...

पुरा पढ्नुहोस
सैनामैनामा सडक खाना महोत्सव

रमेश गैरे सैनामैना १२ चैत्र । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन सैनामैनाका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८२ आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ सैनामैनाको आयोजनामा तीन...

पुरा पढ्नुहोस
लुम्बिनीमा पर्यटक सूचना बोर्ड स्थापना

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीको विभिन्न स्थानमा संयुक्त राष्ट्र संघको सहयोगमा पर्यटक सुचना बोर्ड राखिएको छ । सुचना बोर्डको मंगलबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) र कोकाकोला फाउन्डेसनका वरिष्ठ निर्देशक...

पुरा पढ्नुहोस
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा

काठमाडौंः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’ ४८ घण्टाभित्र नखोले ठूलो आक्रमण गर्ने धम्की दिएपछि इरानले पनि त्यसको जवाफ दिइने चेतावनी दिएको छ। इरानको सरकारी सञ्चारमाध्यमले भनेको छ, ‘यदि इरानका इन्धन र ऊर्जा केन्द्रहरूमा...

पुरा पढ्नुहोस