ब्रेकिङ्ग न्युज

इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान आज राति आइपुग्ने

२५ असोज । इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ । बुधबार राति इजरायल उडेको नेपाल एयरलाइन्सको विमानले त्यहाँबाट विद्यार्थी लिएर फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ...

पुरा पढ्नुहोस
नेपाली भू–भागमा भारतीय प्रधानमन्त्रीको घुसपैठ आपत्तिजनक, सरकारले जवाफ दिनुपर्छ ः डा. भीम रावल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जानकारी नदिईकन नेपाली भूभागमा प्रवेश गर्न लागेकोमा एमाले नेता तथा पूर्वमन्त्री डा. भीम रावलले कडा आपत्ति जनाएका छन् । सरकार र प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनको माग छ...

पुरा पढ्नुहोस
उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

२५ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । उनका निजी चिकित्सक शिवजी सिलवालका अनुसार अहिले भने स्वास्थ्यमा तुलनात्मक सुधार भएको छ ।   उपराष्ट्रपति...

पुरा पढ्नुहोस
स्वास्थ्यमन्त्रीको अभिव्यक्तिमा डा. केसीको आपत्ति

  २४ असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको आलोचना गरेका छन् । मन्त्री बस्नेतको अभिव्यक्ति र क्रियाकलाप गैरजिम्मेवार भएको भन्दै उनले सच्याउन आग्रह गरेका छन् ।   स्वास्थ्यमन्त्री बस्नेतले मंगलबार एक...

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सको जहाज नेपाली ल्याउन आज राति इजरायल जाने

  सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जान लागेको हो । दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको...

पुरा पढ्नुहोस
मालपोत, यातायातजस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुन्छ

२४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मालपोत, यातायात जस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुने गरेको बताएका छन् । तर, त्यस्ता लेनदेनलाई सापटी भन्ने गरिदिंदा घुस नै हो भनेर...

पुरा पढ्नुहोस
स्थानीय तहका कर्मचारीको आन्दोलनले बुटवलसहित देशभरको सेवा प्रभावित

बुटवल । एकीकृत निजमती ऐन जारी गर्नुपर्नेलगायत माग राख्दै स्थानीय तहका कर्मचारी आन्दोलित हुँदा बुटवलसहित देशभरको सेवा प्रभावित भएको छ । स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तर तह सरुवा लागु हुनुपर्ने, समायोजन...

पुरा पढ्नुहोस
अस्पतालबाटै नवजात शिशु बेच्ने डाक्टर र बुवासहित ६ जनाविरुद्ध मुद्दा

अविवाहित युवतीले जन्माएको शिशु बेचेको घटनामा संलग्नविरुद्ध दायर मुद्दामाथि आजबाट बहस सुरू भएको छ । विराटनगरमा रहेको ग्रीनक्रस अस्पतालमा कार्यरत चिकित्सक, बच्चाका बाबुसहित ६ जनाविरुद्ध शिशु बेचेको अभियोगमा अपहरण तथा व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसूरमा...

पुरा पढ्नुहोस
इजरायल भ्रमण नगर्न सरकारको आग्रह

२३ असोज । सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव दिएको छ । इजरायलको अवस्था अझै सामान्य नभएकाले भ्रमण नगर्न सरकारले भनेको हो । सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै...

पुरा पढ्नुहोस
बुटवल उद्योग बाणिज्य संघमा हरि अर्यालको प्यानलै बिजयी

बुटवल असोज २३। बुटवल उद्योग बाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनमा हरि प्रसाद अर्यालको प्यानल बिजयी भएको छ। रुपन्देहीकै सबैभन्दा जेठो व्यवसायीक संस्थाको रुपमा रहेको बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि हरि प्रसाद अर्याल र दिनेश...

पुरा पढ्नुहोस