ब्रेकिङ्ग न्युज

श्रीको जहाज रनवेमा रोकिएपछि यतीको जहाज ल्याण्ड गर्न सकेन, काठमाडौंमै फिर्ता

२५ वैशाख, काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ । विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौंमै फर्किएको हो ।   आज बिहान श्री एयरलाइन्सको उडाननम्बर एसएचए...

पुरा पढ्नुहोस
संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण सरकारमाथि एमालेको  ‘दबाब’

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका शीर्ष नेताहरू नै मुछिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमाथि दबाब बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शनिबार भेटेर अनुसन्धानबारे पुनः...

पुरा पढ्नुहोस
हामी गर्जियौं भने बहुमत ल्याउछौ र नेपाल कब्जा हुन्छ– प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताएका छन् । पार्टीको दलित संगठनले गरेको कार्यक्रममा उनले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने...

पुरा पढ्नुहोस
हेलिकप्टर दुर्घटनाका ३ जना घाइतेलाई काठमाडौं ल्याइयो

२२ वैशाख, काठमाडौं। संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार...

पुरा पढ्नुहोस
संखुवासभामा हेलिकप्टर दुर्घटना ः क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर

२२ वैशाख, काठमाडौं। संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको...

पुरा पढ्नुहोस
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

२२ वैशाख, काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभाका...

पुरा पढ्नुहोस
बुद्धमा भौतिकवादी र द्वन्द्ववादी दुवै गुण थियो ः प्रधानमन्त्री दाहाल

रूपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वृहत्तर लुम्बिनी क्षेत्र सर्वोत्कृष्ट बौद्धस्थल भएको बताएका छन् । यहाँको ऐतिहासिक र पुरातात्त्विक क्षेत्रको संरक्षणमा सरकारले विशेष ध्यान दिने उनले आश्वस्त पारे । २५६७औं बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित...

पुरा पढ्नुहोस
पहिरोले बुटवल–पाल्पासडक खण्ड अबरुद्ध

पहिरो खसेपछि पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसे पछि सो सडक खण्ड अबरुद्ध हुन पुगेको हो । सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा नै ठूलो पहिरो...

पुरा पढ्नुहोस
आईजीपीलाई फोन गरेर ‘समन्वय गर्छु’ भनेका टोपबहादुर सम्पर्कविहीन

२२ वैशाख, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने रकम भन्दै असुली गरेको गिरोहसँग साँठगाँठ देखिएपछि पूर्वऊर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अहिले प्रहरीको खोजी सूचीमा छन् । बुधबार पक्राउ पूर्जी जारी...

पुरा पढ्नुहोस