ब्रेकिङ्ग न्युज

आज दोस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज दोस्रोपटक विश्वासको मत लिँदैछन् । पुस २७ मा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा विश्वासको मत पाएका थिए । तर, चैत १२ मा ५ दलले उनीमाथिको समर्थन फिर्ता...

पुरा पढ्नुहोस
तनँहुमा स्वर्णिमलाई बढी मत

  ११ वैशाख । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ । पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले १०...

पुरा पढ्नुहोस
प्रचण्डको तीन दिने भ्रमण तालिका पठाइयो भारत

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणको मिति भारत सरकारसमक्ष प्रस्ताव गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेर वैशाख ३१ र जेठ १ गते (मे १४–१५) मध्ये एउटा एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव...

पुरा पढ्नुहोस
चितवनको कृष्णपुर माविमा रोकिएको मतदान सुरु

१० वैशाख, चितवन । चितवन क्षेत्र नं. २को कृष्णपुर माविमा रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो । भरतपुर महानगरपालिका वडा नं. ११...

पुरा पढ्नुहोस
पाल्पाको जोरधारा बस दुर्घटनाः घाइते ३९ जनाकै परिचय खुल्यो (नामावलीसहित)

बुटवल । बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको बस आइतबार विहान दुर्घटनामा परी घाइते भएका ३९ जनाकै पहिचान खुलेको छ । बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो ।...

पुरा पढ्नुहोस
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ

बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् । बाराको देवताल गाउँपालिका– ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान...

पुरा पढ्नुहोस
जोरधारा दुर्घटना अपडेट ः एक महिलाको मृत्यु, २५ घाइते

बुटवल । बुटवलदेखि बाग्लुङ जाँदै गरेको बस आइतबार बिहान दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । तिनाउ गाउँपालिका–५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो । घटना बारे जानकारी प्राप्तभएपछि उद्दारका...

पुरा पढ्नुहोस
बाग्लुङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना

रूपन्देही । पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ । आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो । प्रहरी घटनास्थलतर्फ जाँदैछ । विस्तृत जानकारी आउँन बाँकी छ। ...

पुरा पढ्नुहोस
दार्चुलामा तुइनबाट महाकालीमा खसेर १ जना बेपत्ता

९ वैशाख, धनगढी । दार्चुलामा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । शनिबार दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा नदीमा खसेर बेपत्ता भएका हुन् । सुदूरपश्चिम...

पुरा पढ्नुहोस
बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० सुरु

रूपन्देही । २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० सुरु गरिएको छ । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित ४ नम्बर र ५ नम्बर...

पुरा पढ्नुहोस