ब्रेकिङ्ग न्युज
गुल्मीमा डढेलो निभाउने क्रममा जलेका अर्का एकजनाको पनि मृत्यु ९ वैशाख, गुल्मी । गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट...
पुरा पढ्नुहोसअल्पमतको लुम्बिनी प्रदेश सरकारलाइ संचार परिषद गठन प्रक्रिया अघि नबढाउन आग्रह गर्दै प्रेस सेन्टर लुम्बिनी प्रदेस सरकारलाइ एक बिग्यप्ती मार्फत आग्रह गरेको छ । बिज्ञप्तिको पुर्णपाठ ञ्चारकर्मी र सञ्चार माध्यमको विकास, समृद्धिका लागि गठन गरिने सबै...
पुरा पढ्नुहोसदाङमा गाडेको अवस्थामा एक जना महिलाको शव फेला पारेको छ । घोराही उपमहानगरपालिका–१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले...
पुरा पढ्नुहोसबिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ । विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार विमानस्थलको विद्युत...
पुरा पढ्नुहोसराष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको...
पुरा पढ्नुहोसधनुषामा बालिकालाई झुक्याएर दाजुसँग विवाह गरिदिएको र वंश धान्न भन्दै देवरले बारम्बार बलात्कार गरेको घटना संसदमा जानकारी गराइएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रोशन कार्कीले धनुषा–४ मा एक १७ वर्षीया बालिका भाइको फोटो...
पुरा पढ्नुहोसराष्ट्रपति रामचन्द्र पौडेल फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका छन् । छातीको तल्लो भागमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका हुन् । पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न...
पुरा पढ्नुहोसरुपन्देही प्रहरीले जिल्ला प्रहरी कार्यालयको छाप सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय अगाडी स्टेशनरी पसल गरेर प्रहरीकै छाप दुरुपयोग गरेको आरोपमा रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बस्ने ४५...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवस्थित एनआईसी एशिया बैंकमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । बैंकले ज्यादती गर्दै करोडौंको सम्पत्ति हडप्नेगरी नियतबस सेवाग्राहीको जग्गालाई लिलामी प्रक्रियामा लगेको भन्दै आइतबार तालाबन्दी गरिएको हो । स्थानीय होटल...
पुरा पढ्नुहोसचितवन जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई...
पुरा पढ्नुहोस









