ब्रेकिङ्ग न्युज

बेहुला बेहुली लिएर फर्कदै गरेको कार ट्रकमा ठोक्यिो

पूर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहिको सालझण्डी र फारलाईन विचको जङगलमा बेहुला बेहुली लिएर फर्कदै गरेको कार दुर्घटनामा परेको छ । आज बिहान करिव ४ वजेको समयमा दुर्घटना परेका हो । लु ३ प ८९२ नम्वरको...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी) मुल इकाई समितिको बैठक सम्पन्न, स्ववियु अध्यक्षमा खनाललाई सिफारिस

बुटवल। अखिल(क्रान्तिकारी) सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई समितिको बैठकले स्ववियु अध्यक्षमा हिमाल खनाललाई सिफारिस गरेको छ । बैठकको अध्यक्षता मुल इकाई अध्यक्ष हिमाल खनालले गरेका थिए। प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र...

पुरा पढ्नुहोस
जन्ममिति विवादपछि डीआईजी अशोक सिंहले दिए राजीनामा

११ चैत २०७९ पछि नियुक्ति हुने नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार उनले राजीनामा दिएका छन्। सिंह हाल सुदूपश्चिम प्रदेश प्रहरी...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ...

पुरा पढ्नुहोस
सुदूरपश्चिमको सरकार फेरि एक महिनामै ढल्ने सङ्केत

सुदूरपश्चिममा एक महिनामै एमाले सरकार ढलेर तयार भएको कांग्रेस सरकार पनि एक महिना भन्दा बढि समय नजाने सङ्केत देखिएको छ । पुस २७ गते संविधानको धारा १६८ को २ अनुसार एमाले संसदीय दलका नेता...

पुरा पढ्नुहोस
सैनामैना राष्ट्रपति रनिङशिल्डमा पसुपती मावि सालझण्डीलाइ उपाधि

सैनामैना, ८ फागुन । रुपन्देहीको सैनामैनामा शुक्रबारदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिता सैनामैना नगरपालिकाको वडा नम्बर ७ देउवापारस्थित सरस्वती माविको खेल मैदानमा भएको थियो । प्रतियोगितामा पशुपति मावि ३०...

पुरा पढ्नुहोस
प्रचण्डले कांग्रेस नेताहरुलाई दिए राष्ट्रपतिको वचन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने वचन दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघिल्लो दिन आइतबार साँझ कांग्रेस नेताहरुसँग...

पुरा पढ्नुहोस
नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री श्रेष्ठको निधन

काठमाडौँ — नागरिक आन्दोलनका अगुवा तथा पूर्वस्वास्थ्यमन्त्री डा। मथुराप्रसाद श्रेष्ठको ८९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । कोभिड संक्रमित भएपछि उनको छातीमा समस्या देखिँदै आएको थियो । केहीदिनदेखि श्वासप्रश्वासको समस्या बल्झिएपछि उनी काठमाडौंको...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचन मुख्य एजेण्डामा माओवादीको बैठक दिउसो बस्दै

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ । माओवादीले आज दिउँसो ४ बजे पार्टी मुख्यालय, पेरिसडाँडामा बैठक राखेको बताइएको छ । बैठकमा मूलतः आगामी राष्ट्रपति निर्वाचनबारे छलफल हुने जानकारी दिइएको छ । पार्टी अध्यक्ष तथा...

पुरा पढ्नुहोस
शान्ति प्रक्रियाको कामलाई सरकारले प्राथमिकतामा नराखेको सभामुखको टिप्पणी

सभामुख देवराज घिमिरेले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कार्यलाई प्राथमिकतामा नराखेको टिप्पणी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन र...

पुरा पढ्नुहोस