ब्रेकिङ्ग न्युज
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत,...
पुरा पढ्नुहोसनेकपा एमालेले आगामी पाँच वर्षमा पार्टीले गर्ने कामबारे २० बुँदामा ग्यारेन्टी दिएको छ । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रको पहिलो बुँदामा पहिलो सेसनमा समृद्धि अधिवेशन गर्ने उल्लेख छ। यस्तै नेपालीलाई मात्र नागरिकता, हंगरः नो...
पुरा पढ्नुहोसकाठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३० बजे...
पुरा पढ्नुहोससत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरूले रुपन्देही–२ मा मङ्सिर ४ को निर्वाचनमा एमालेलाई परास्त गरेरै छोड्ने बताएका छन् । उनीहरूले एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णु पौडेललाई पराजित गर्न गठबन्धनका उम्मेदवार सफल हुने विश्वास...
पुरा पढ्नुहोसबालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण...
पुरा पढ्नुहोसवामदेव कम्युनिष्ट राजनीति विचारप्रति सानैबाट प्रभावित हुनुहुन्थ्यो। ८ कक्षा पढदादेखि नै कम्युनिष्ट नेता पुष्पलालको पुस्तक पढ्ने गर्नुहुन्थ्यो । त्यसैको परिणाम त वामदेवले कम्युनिष्ट विचार सिद्धान्तलाई सदा अंगीकार गरिरहनुभयो । पछि अखिल भारत नेपाल विद्यार्थी...
पुरा पढ्नुहोसतस्बिरमा हेर्नुहोस् राष्ट्रपतिले गरेको छठपूजा आइतबार अपरान्ह गुह्येश्वरी पुगी राष्ट्रपति भण्डारी छठमाताको पूजा गरेकी हुन्। त्यसलगतै उनले कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठीमाताको पूजा आराधना गरिन्। ...
पुरा पढ्नुहोसपाल्पाको निस्दीमा अरिङ्गालले चिलेर १ जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नं। ३ झिरुबास झिरुदीका ३७ वर्षीय दानबहादुर राईको अरिङ्गालले चिलेर मृत्यु भएको हो । साथीहरूसँग नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा...
पुरा पढ्नुहोसरुपन्देही ५ मा ५ हजार ५ सय ५५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ । बाम – लोकतान्त्रिक गठबन्धन रुपन्देही ५ नम्बर निर्वाचन क्षेत्रको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ...
पुरा पढ्नुहोसरुपन्देही । नेपाली कांग्रेस वडा कार्य समिति कञ्चन–१, रुपन्देहीले पार्टी विपरीग गर्नेलाई कार्वाही गरेको छ । कञ्चन १ का क्रियाशिल सदस्य क्षेत्रिय प्रतिनिधि धन बहादुर खत्रीलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको हो...
पुरा पढ्नुहोस









