ब्रेकिङ्ग न्युज

मधेशमा गठबन्धनको सिट बाँडफाँट स् जसपालाई आधा, बाँकी अरुलाई

१३ असोज, काठमाडौं । सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति नजिक पुगेका छन् । सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । केही क्षेत्रमा...

पुरा पढ्नुहोस
दशैंमा साटियो २२ अर्बको नयाँ नोट

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि २२ अर्ब रुपैयाँ पैसा बैंकिङ प्रणालीमा पठाएको छ । राष्ट्र बैंकले २९ भदौदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो । यस वर्ष दशैंमा...

पुरा पढ्नुहोस
जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु

१३ असोज, जुम्ला । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक वुधबार राति दुर्घटना भएको हो । जिल्ला...

पुरा पढ्नुहोस
दशैंअघिको अन्तिम कारोबार दिन बढेर बन्द भयो नेप्से

१३ असोज, काठमाडौं । दशैं अगाडिको अन्तिम कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १६।२९ अंक ९०।८९ प्रतिशत० ले गिरावट भएर १८५३।७६ अंकमा बन्द भएको छ ।...

पुरा पढ्नुहोस
रेमिट्यान्स : दशैंलाई उज्यालो पार्ने परदेशीको ‘उपहार’

१३ असोज, काठमाडौं । कुवेतको राजधानी कुवेतसिटीस्थित मार्टमा काम गर्ने स्याङ्जा पुतलीबजारका रमेश पराजुलीले मंगलबार दशैंका लागि घरमा खर्च पठाए । २ महिनाअघि मात्रै कुवेत पुगेका उनले पठाएको ५० हजार रुपैयाँले यस वर्ष उनको...

पुरा पढ्नुहोस
धनुषामा भागबण्डाप्रति गठबन्धन घटक असन्तुष्ट, भन्छन्– पुरानै दाबी कायमै

सत्ता गठबन्धनले आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ भागबण्डा करिबकरिब टुङ्गो लगाए पनि सिट बाँडफाँट भएका जिल्लामै असन्तुष्टि देखिएको छ । धनुषाका चार निर्वाचन क्षेत्रमध्ये दुईमा नेपाली कांग्रेस, दुईमा जसपा नेपालको दाबी गरिरहेको अवस्थामा माओवादी...

पुरा पढ्नुहोस
मन्दिरभित्र पसेको भन्दै दलितमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

बाजुरामा दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन्। त्रिवेणी नगरपालिका(७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका हुन्। उनीमाथि बाजुराकै बुढीगंगा नगरपालिका घर र हाल कञ्चनपुर बस्दै आएका...

पुरा पढ्नुहोस
मानवअधिकार आयोग सँधैँ खुला

दशैं, तिहार तथा छठ पर्वको बिदामा समेत पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय खुला रहने भएको छ । आयोगले केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु चाडपर्वको बेलामासमेत बन्द नगर्ने निर्णय गरेको बताइएको छ । आज विज्ञप्ति जारी...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई डेंगु संक्रमण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । रविले आफ्नो फेसबुक पेजमा आफूलाई संक्रमण देखिएको जानकारी दिएका छन् । बिहिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण...

पुरा पढ्नुहोस
चितवनमा डेङ्गुबाट एक महिलाको मृत्यु

डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको...

पुरा पढ्नुहोस