राजु गुरुङको रिटमा सुनुवाइ जारी

३० असोज, रुपन्देही क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार डा। कमल भुसालको रिट हेर्न नभ्याइनेमा परेको छ ।

भुसालले गत शुक्रबार निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई रिट दर्ता गराएका थिए । उनको रिछ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकै इजलासमा परेको थियो ।

न्यायाधीश श्रेष्ठकै इजलासमा परेको सत्ता गठबन्धनकातर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का साझा उम्मेदवार उम्मेदवार राजु गुरुङको रिटमा सुनुवाई जारी छ ।

बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले रिट दिएका हुन्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation