ब्रेकिङ्ग न्युज

शुरु भयो दशैं, आज घटस्थापना

आजदेखि यो वर्षको दशैं शुरु भएको छ । नवरात्रको पहिलो दिन आज हिन्दु धर्मावलम्बीहरुले घटस्थापनासहित जमरा राखेर नवदुर्गाको पूजा आरधना थालेका छन् । दशैंको पहिलो दिन देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै...

पुरा पढ्नुहोस
पाँचथरका ३४ मतदान केन्द्रलाई थप खतरा

आगामी निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राखेर विभिन्न जिल्लामा निर्वाचन क्षेत्र,मतदान केन्द्रको वस्तुस्थिति विश्लेषण गर्न थालिएको छ । सोहीअनुसार पाँचथरका एक सय दुईमध्ये ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील क्षेत्र मानिएको छ । जिल्ला सुरक्षा समिति...

पुरा पढ्नुहोस
देउवाविरुद्ध दबाब बढाउन ठमेलमा कोइराला पक्षको बैठक

नेपाली कांग्रेसको शेखर कोइराला समूहका शीर्ष नेता बाहेकको बैठक ठमेलमा बसिरहेको छ । सोमबार विहान ठमेलको होटल यात्रीमा पूर्व सांसद जगदीश्वरनरसिंह केसीको समन्वयमा कोइराला पक्षको बैठक चलिरहेको हो । संस्थापन पक्षले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई...

पुरा पढ्नुहोस
भिसा लिन जाँदा विवादमा तानिएका पर्यटनमन्त्री श्रेष्ठ क्यानडा प्रस्थान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा भोलिदेखि सुरु हुने महासभामा १ सय ९३ देशका मन्त्री तथा...

पुरा पढ्नुहोस
के हो घटस्थापनाको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधा ?

हिन्दूहरूको महान् पर्व विजया दशमी र नवरात्रिको आरम्भको दिन अर्थात् आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । आजका दिनदेखि नौ दिनसम्म आयु, आरोग्य र ऐश्वर्यका लागि नवदुर्गा भवानीको उपासना, आराधना, पूजापाठ गर्ने गरिन्छ ।...

पुरा पढ्नुहोस
व्यवसायीलाई बोलाएर प्रधानमन्त्रीले भने– दसैंमा मूल्य नबढाउनुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे...

पुरा पढ्नुहोस
गाविस सचिवसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष...

पुरा पढ्नुहोस
काभ्रे र कैलालीमा डुबेर २ जनाको मृत्यु

काभ्रे र कैलालीमा डुबेर २ जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने रमेश लामिछानेको छोरा ११ वर्षीय रिजन लामिछानेको सोही ठाउँस्थित पुण्यमाता खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ । काठको...

पुरा पढ्नुहोस
एमालेको घोषणापत्र स् ५ वर्षमा गर्नसक्ने विषयमात्र समेट्ने

नेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि यो पटक विगतको भन्दा छोटो, बुँदागत र प्रस्ट चुनावी घोषणापत्र बनाउने भएको छ । साथै एमालेले आगामी ५ बर्षमा गर्नसक्ने काम र विषयलाई मात्रै घोषणापत्रमा...

पुरा पढ्नुहोस
मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र सन्धिखर्कद्धारा शितगंगामा राहत वितरण

मल्लरानी ग्रामिण बिकास सरोकारा केन्द्र शाखा कार्यालय सन्धिखकद्धारा अर्घाखाँचीको शितगंगा नगरपालिकामा राहत वितरण गरीएको छ । एच आइ भि तथा क्षयरोग स्कृनिङ्गमा सहभागी भएका शितगंगाका विपन्न परिवारका ६१ जना ब्याक्तिहरु लाई शितगंगाका विभिन्न वडामा...

पुरा पढ्नुहोस