ब्रेकिङ्ग न्युज
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा सन्तोषजनक परिणाम नआए पनि आगामी निर्वाचनमा गठबन्धन नटुट्ने बताएका छन्। कार्यकर्ता प्रशिक्षणका लागि शनिबार बुटवल आइपुगेका प्रचण्डले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै...
पुरा पढ्नुहोसकपिलवस्तुमा गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी ५ मा अज्ञात समुहको गोली लागि घाईते भएका सोहि गाउँपालिका वडा नं. ६ मदरहवाका अन्दाजी ५५ बर्षीय घुरहु भनिने राम समुज पासीको ज्यान...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा माओवादी केन्द्रले आधार इलाका मानेको लुम्बिनी प्रदेशबाट ४३ सदस्यीय स्थायी कमिटीमा १४ जना परेका छन् । बुधबार सार्वजनिक भएको स्थायी कमिटी सदस्यको नामावली पार्टीले आधिकारिक रूपमा घोषणा भने आज गर्ने भएको...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । रुपन्देहीको सैनामैनामा प्रथम सैनमैना तीज महोत्सव हुने भएको छ । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर स्थानीय कला संस्कृतिको संरक्षण र पर्वद्धन गर्नका लागि तीज महोत्सव हुन लागेको हो...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा। बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको छ । माओवादी मुख्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी कमिटी बैठकले आगामी संघ तथा प्रादेशिक...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको हो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक...
पुरा पढ्नुहोसजनपक्षीय बरिष्ठ पत्रकार बसन्त पाेखरेलकाे निधन भएकाे छ। मधुमेह र उच्च रक्तचापका बिरामी बरिष्ठ पत्रकार पाेखरेलकाे अहिले बिहान ६ बजे आफ्नै निवास बुटवल १३ बेलवासमा निधन भएकाे हाे। बुटवलबाट प्रकाशित हुदै आएकाे बुटवल टुडे दैनिकका नियमित...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिकामा मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुले खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । नगरको वडा नं. ८ मा रहेको बौद्धिक अपाङ्गता सेवा केन्द्रमा उनीहरुले आज एक कार्यक्रमको आयोजना गरि...
पुरा पढ्नुहोसकाठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु भएको छ । कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । सैनामैना–२, रानिबगैचामा रहेको लिट्ल वर्डस् ईङ्गलिस स्कुलले बुधवार एक विशेष समारोहकाबीच कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुका लागि एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिती सदस्य...
पुरा पढ्नुहोस









