ब्रेकिङ्ग न्युज

नागरिकता विहीनहरुले माइतीघरबाट शीतल निवासमा दबाब दिने

प्रमाणीकरणको निम्ति राष्ट्रपति कार्यालय, शीतल निवासमा पठाइएको नागरिकता विधेयक तत्काल प्रमाणीकरण गराउन थप दबाबमूलक कार्यक्रम हुने भएको छ । नागरिकताविहीनहरूको पक्षमा आवाज उठाउँदै आएको नागरिकताविहीन संघर्ष समितिले भोलिदेखि निरन्तर दबाब दिन माइतीघर मण्डलामा विरोधका...

पुरा पढ्नुहोस
सत्ता गठबन्धन ‘म्याच फिक्सिङ’ जस्तो हो, एमालेसँग छलफलमा छौँ : जगन्नाथ पौडेल

जगन्नाथ पौडेल आफूलाई कांग्रेसको विद्रोही नेता भन्न रुचाउँछन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले सत्तारुढ गठबन्धनविरुद्ध भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएर १४ हजार ७२८ मत प्राप्त गरे । गठबन्धनको साझा उम्मेदवार रेणु...

पुरा पढ्नुहोस
युट्युब हेरेर खाना खुवाउने रोगै छ अहिले’

हरेक वर्षझैँ यो वर्ष पनि भदौ २९ गते बालदिवस मनाइँदैछ । बालबालिकाको उत्सवको दिन भएकाले हरेक विद्यालयमा विविध कार्यक्रम गरी बालदिवस मनाइन्छ । धेरैजसो विद्यालयले यस दिन वक्तृत्वकला, नृत्य, साङ्गीतिक कार्यक्रम तथा विभिन्न खेलकुद...

पुरा पढ्नुहोस
बालेनको पत्रपछि ८४ लाख राजश्व संकलन, कसले कति कर तिरे (सूचीसहित)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा भएको पत्राचारपछि राजश्व जम्मा हुन थालेको छ। लामो समयदेखि मनोरञ्जन कर नतिर्ने कम्पनीहरुलाई महानगरले अल्टिमेटमसहित कर तिर्न पत्राचार गरेपछि ८४ लाख रुपैयाँ कर संकलन भएको हो । महानगरपालिकाका अनुसार...

पुरा पढ्नुहोस
प्रधानमन्त्री, मन्त्री प्रचारमा नजाँदैमा जनताले भोट नहाल्ने हुँदैन, आचार संहिता फेरिँदैन: प्रमुख आयुक्त थपलिया

धानमन्त्री र मन्त्रीलाई आफ्नोबाहेक निर्वाचन क्षेत्रमा चुनाव प्रचारमा रोक लगाउने आचार संहिता फेर्न दलहरूले माग गरे पनि निर्वाचन आयोगले त्यस प्रावधानलाई कायमै राख्ने बताएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०६४ सालदेखि नै यही परम्परा...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने र पल शाह र प्रकरणमा के छ फरक ?

नेपाली राष्ट्रिय टोलीका तत्कालीन कप्तान सन्दीप लामिछानेविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिग बलात्कारको कसुरमा जाहेरी प¥यो । १७ वर्षीय एक किशोरीले सन्दीपविरुद्ध गत भदौ ६ गते बिहानीपख आफूमाथि जबरजस्ती करणी गरेको...

पुरा पढ्नुहोस
के एक पटक भइसकेकालाई पटक–पटक डेंगु हुन सक्छ ?

पछिल्लो समय नेपालमा ८ हजारभन्दा धेरैलाई डेंगु सङ्क्रमण पुष्टि भइसकेको अवस्था छ । डेंगुका लक्षणसहितका सङ्क्रमित बिरामी भई उपचार अनि आरामपछि निको भएकाहरूलाई पुनः डेंगु सङ्क्रमण हुन्छ कि हुँदैन ? फेरि सङ्क्रमण भएमा स्वास्थ्यमा...

पुरा पढ्नुहोस
बेलायतबाट राजदूत लखेट्ने मेसो

गैरआवासीय नेपाली संघ बेलायतले आफ्नो ११ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा निम्त्याउँदा पनि अन्तिममा धोका दिने राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध परराष्ट्रमा उजुरी दिने भएको छ । गत ६ अगष्टका दिन एनआरएनको ११ औं वार्षिक...

पुरा पढ्नुहोस
मन्त्रीहरुको पक्षमा माओवादी उपाध्यक्ष श्रेष्ठ

सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसारमा रोक लगाउन नहुने बताउनुभएको छ । उहाँले मन्त्रीलाई रोक लगाउने ढंगले जारी निर्वाचन आचारसंहिता तत्काल संशोधन गर्न...

पुरा पढ्नुहोस
बालवालिकाको निगरानी गर्न सैनामैना नगरपालिकाको अपिल

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका शिक्षा युवा खेलकुद शाखाले बालवालिकाहरुलाई विद्यालय समयमा विद्यालय गएको नगएको वा घरमा एक्लै नछोड्न कतै एक्लै हिड डुल गर्न नदिन आग्रह गरेको छ । पछिल्लो केहिदिन यता सामाजिक सञ्जालमा...

पुरा पढ्नुहोस