ब्रेकिङ्ग न्युज

सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरी काठमाडौं जिल्ला अदालत जाने भएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार उनीविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएकाले पक्राउ गर्ने अनुमति माग्न...

पुरा पढ्नुहोस
घरेलु कामदारमा सरकारको दोहोरो नीति जोर्डनसँग सम्झौता गरेर पठाइँदै, अरू देशका लागि वर्षौंदेखि प्रतिबन्ध

वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने विषयमा सरकारको दोहोरो नीति देखिएको छ । एकातिर सरकारले नै विभिन्न मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको छ भने अर्कोतिर जोर्डनसँग सरकारले नै सम्झौता गरेर मेनपावर व्यवसायीमार्फत घरेलु कामदारलाई...

पुरा पढ्नुहोस
क्युआर कोड’ ले यसरी बदल्दैछ काठमाडौंको किनमेल शैली क्युआर कोडबाटै हुन्छ अर्बौंको कारोबार, घट्दैछ नगद माग

भक्तपुर सल्लाघारी चोकबाट साढे किलोमिटर दुरीमा पर्छ दुवाकोट। चाँगुनारायण नगरपालिकाको काठ क्षेत्रमा पर्ने यो ठाउँ नवसहरका रूपमा विकास भइरहेको छ। सर्वसुलभ सार्वजनिक सवारीसाधनको अभावमा यहाँका बस्ती भने दुरदराजका विकट बस्तीजस्तै छन्। सवारी साधनका लागि केही...

पुरा पढ्नुहोस
पाँच दर्जन बढी उपसचिवको एकैपटक सरुवा, सैनामैनामा जनक थापा

बुटवल भदौ २२। सरकारले निर्वाचनको मुखमा एकै पटक झण्डै पाँच दर्जन प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर गरेको छ। जसमध्ये केहीलाई नयाँ जिम्मेवारी दिइएको छ भने केहीको हकमा एक पालिकाबाट अर्काे पालिकामा सरुवा गरिएको छ। सरुवा गरिएका...

पुरा पढ्नुहोस
युएईमा ३० दिनमा २४ नेपालीले ज्यान गुमाए

वैदेशिक रोजगारीको निम्ति आकर्षक गन्तव्य मानिएको युनाइडेट अरब इमिरेट्स (युएई) मा एक महिनामा २४ जना नेपाली श्रमिकको ज्यान गएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार यो तथ्याङ्क गत साउन महिनाको मात्रै हो । ज्यान गुमाउनेहरू...

पुरा पढ्नुहोस
सन्दीपले भदौ ६ गते मध्यरात नावालिकामाथि “करणी” गरेको होटल पत्ता लगायो प्रहरीले

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बालिका करणी गरेको आरोपको विस्तृत विवरण प्राप्त भएको छ । हाल वेष्ट इण्डिजमा रहेका लामिछानेले भदौ ६ गते १७ वर्षकी बहिनीलाई करणी गरेको भनी दिदीले प्रहरीमा उजुरी...

पुरा पढ्नुहोस
अझै दुई महिना डेंगु सङ्क्रमणको उच्च जोखिम डेंगुलाई महामारी नै घोषणा गर्ने आधार सृजना भएको छैन डा। गोकर्ण दाहाल

नेपालमा हाल ७५ जिल्लामा ५ हजारभन्दा बढी डेंगुका केस पुष्टि भइसकेका छन् । यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा देखिएका छन् । काठमाडौँ उपत्यकाका अस्पतालमा डेंगुका बिरामीको चाप बढ्न थालेको छ ।   डेंगुको सङ्क्रमण नियन्त्रण, पहिचान...

पुरा पढ्नुहोस
गगनको प्रश्न राजनीतिक दुर्घटना भए के गर्ने ?

नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् रिक्त भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने ? भनेर प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै उनले...

पुरा पढ्नुहोस
रुपन्देहीको कञ्चन १ युवती को घरमा झुन्डिएर मृत्यु

कञ्चन-रुपन्देहीको कञ्चन १ दुर्गा नगर दुर्गा माध्यमिक बिद्यालय नजिकै एक युवतीले आफ्नै घरमा पंखामा पासो लगाएर झुन्डिएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार बुटवल कान्ति बिद्यालयमा अध्यनरहत बिष्णु...

पुरा पढ्नुहोस
बुटवलको कालिकासहित न्यूहोराइजन, कान्ति र नविन औद्योगिक माविमा तालाबन्दी

चर्को शैक्षिक शुल्क, छात्रावृत्ति वितरणमा अपार्दशिता, शैक्षिक सामग्री विक्रिमा सिन्धिकेट लगायतका विरुद्धमा बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयमा ताला लगाइएको छ । बुटवलको कालिका मानवज्ञान मावि, नविन औद्योगिक कदरबहादुर रिता मावि, कान्ति मावि तथा न्यूहोराइजन...

पुरा पढ्नुहोस