ब्रेकिङ्ग न्युज

थवाङ–५ मा विप्लव, कांग्रेस र एमालेको गठबन्धनलाई हराउँदै माओवादी विजयी

माओवादी जनयुद्धको आधार क्षेत्रका रुपमा रहेको रोल्पा थवाङ गाउँपालिकामा नेकपा माओवादीले जितको खाता खोलेको छ । गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका वडाध्यक्ष उम्मेदवार गोबर्धन घर्ति मगर प्यानलसहित विजयी भएका छन् ।   यस नगरपालिकामा नेपाली कांग्रेस,...

पुरा पढ्नुहोस
संन्धिखर्क नगरपालिकामा एमालेको सूरुवाती अग्रता

अर्घाखाची जिल्लाको संन्धिखर्क नगरपालिकाको प्रारम्भिक मत गणनामा नेकपा एमालेको  छ। नगरपालिकाको वडा नं १ मा गरिएको मत गणनाको पछिल्लो ५ सय मत गणनाको परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारले २६१ मत पाएका छन भने गठबन्धन समर्थीत...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकामा एमालेको अग्रता

रुपन्देहीको सैनामैना नगरपालिकामा जारी मतगणनामा एमालेको अग्रता कायमै छ । तर, प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यहाँको ५०० मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले २१९ मतसहित अग्रता लिनुभएको छ...

पुरा पढ्नुहोस
चुनाबको पुर्वसन्ध्यामा सैनामैनामा सर्वदलिय बैठक,के–के निर्णय भए ?यो हेर्नुहोस्

सुरेश परियार, स्थानीय तहको चुनावको पुर्वसध्यामा सैनामैनामा सर्वदलीय बैठक सम्पन्न भएको छ ।चुनावलाई भयरहित वातवारणमा सम्पन्न गर्नका लागी सैनामैनाका क्रियाशिल राजनितिक दल,स्थानीय तहका प्रत्याशि,नेपाल प्रहरी,सशस्त्र प्रहरी र पत्रकार विच बैठक भएको हो ।बैठकले चुनाव सम्बन्धी...

पुरा पढ्नुहोस
के–के हुन् त मतदान–स्थलमा कानुनले निषेध गरेका सामाग्रीहरु

भोलि हुने निर्वाचनमा मतदाताले मोबाइल बोकेर मतदानस्थलमा प्रवेश गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदान गर्न जाँदा मोबाइल र क्यामेरा बोक्न रोक लगाएको छ ।   निर्वाचन आचारसंहिता २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल...

पुरा पढ्नुहोस
नेकपा(क्रान्तिकारी माओवादी)को दवेद्ध चरित्र – स्थानिय निर्वाचन बाहिर बहिष्कार, भित्र प्रयोग

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले स्थानीय निर्वाचन बहिष्कारको नीति अङ्गाल्दै निर्वाचन बहिष्कार अभियान अगाडी बढाई रहेको छ । यसक्रममा उक्त पार्टीका कयौ नेता–कार्यकर्ता गिरफ्तार परेका छन ।   बाहिर निर्वाचन बहिष्कारको नारा अगाडी सारेको उक्त...

पुरा पढ्नुहोस
रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशील

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन अवधिका लागि रुपन्देहीमा चार हजार ६०४ सुरक्षाकर्मी परिचालन गरिएको हो । मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् । जिल्लाका १२८...

पुरा पढ्नुहोस
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले निर्वाचनलाई जोड्यो एमसीसीसगँ

नेकपा (क्रान्तिकारी माओवादी)ले प्रतिक्रियावादी राज्य व्यवस्थाको चुनाव बष्किार गर्ने बताएको हो । नेकपा(क्रा.मा) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले स्थानीय तह निर्वाचन बहिष्कारको आह्वान गरेको छ । मोहन वैद्य नेतृत्वको ट्रेड युनियनले चुनावले...

पुरा पढ्नुहोस
स्थानीय तहको निर्वाचन बहिष्कारको क्रममा भएका बिस्फोटनको जिम्मा नेकपा(माओवादी) ले लिने

२९ र ३० गते हुने स्थानिय निर्वाचनको बहिस्कारको क्रममा गए राति भएका बिस्फोटनको सम्पूर्ण जिम्मा नेकपा(माओवादी) ले लिने भएको छ । बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा (बहुमत) पार्टीको संलग्नताको आशंकामा बास्तोला सहित राजेन्द्र...

पुरा पढ्नुहोस
प्रहरी नियन्त्रणबाट मुक्त भए नेकपा(बहुमत)का संयोजक कंचन

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’ लाई दाङको भालुबाङमा प्रहरीले ६ घण्टापछि छाडेको छ । इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बास्तोला नियन्त्रणबाट मुक्त भएको जानकारी दिए ।   पोखराबाट नेपालगञ्ज जाँदै गरेका...

पुरा पढ्नुहोस