ब्रेकिङ्ग न्युज

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो...

पुरा पढ्नुहोस
बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

१५ जेठ, काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१÷८२ का लागि उक्त आकारको बजेट ल्याएका...

पुरा पढ्नुहोस
बुटवलमा पाँचजना पत्रकार पुरस्कृत

रुपन्देही, १५ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देही विभिन्न विधामा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकारहरुलाई पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघले बुटवल उपमहानगरपालिका र बुटवल पब्लिक स्कुलसँगको सहकार्यमा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट मंगलबार...

पुरा पढ्नुहोस
गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

१४ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर...

पुरा पढ्नुहोस
दाङ, सल्यान र रुकुममा नेपाल टेलिकमको सेवा अवरुद्ध

१४ जेठ, काठमाडौं । प्राविधिक समस्याका कारण दाङदेखि रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकले दाङको लमहीदेखि घोराहीतर्फ जाने बाटोमा प्राविधिक...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङका लागि विष्फोट सुरु

१४ जेष्ठ २०८१, सोमबार । पाल्पाको सिद्धबाबामा आइतबारदेखि विस्फोट गराएर सुरुङ खन्ने कामलाई तीव्रता दिइएको छ । जिल्ला सुरक्षा समिति रुपन्देही र पाल्पाको निर्णय बमोजिम सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्न जेठ १३ गते आइतबारदेखि...

पुरा पढ्नुहोस
सैनामैना नगर खेलकुद समितिद्धारा खेलाडीहरुलाई सम्मान

सैनामैना नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई सम्मान तथा विदाई कार्यक्रम आईतवार सैनामैना नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाबाट छनोट भएर जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा राम्रो खेल प्रदर्शन गरेको भन्दै करिव ३० खेलाडीहरुलाई...

पुरा पढ्नुहोस
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना

जेठ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

१३ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका–४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको हो । सडक डिभिजन...

पुरा पढ्नुहोस
सैनामैना चक्रपथको काम पुनः सुरु

सैनामैना, जेठ १२ । देशकै लामो सैनामैना चक्रपथको रोकिएको काम पुनः सुरु भएको छ । बन्दैगरेको चक्रपथको सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले शुक्रबार अनुगमन गर्नु भएको छ । सैनामैना नगरपालिका वडा नं. १ र...

पुरा पढ्नुहोस