ब्रेकिङ्ग न्युज

बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ घाइते

बुटवल । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आइतबार विहान एक महिलाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल(१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २...

पुरा पढ्नुहोस
जनताकै अगाडी मुख्यमन्त्रिसँग सैनामैनामा बजेट माग

लुम्बिनि प्रदेशका मुख्यमन्त्रि जोख बहादुर महराले सैनामैना नगरपालिका वडा नम्वर १ को कार्यालय अवलोकन तथा आफ्ना नेता कार्यकर्ता भेटघाट गरेका छन् । आज बिहिवार वडा नं १ को कार्यालयमा भएको भेटघाट कार्यक्रममा वोल्दै महराले भने,...

पुरा पढ्नुहोस
राजनलाई हाफ म्याराथनको उपाधि

बुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत राजन रोक्काले जितेका छन्। उनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्। नेकपा एमालेका तत्कालीन महासचिव...

पुरा पढ्नुहोस
नगरकै मिलेमतोमा सैनामैनामा अबैधरुपमा नदीजन्य पदार्थ ओसारपसार

सैनामैना । रुपन्देहिको सैनामैनामा नगरकै मिलेमतोमा अबैध रुपमा नदिजन्य पदार्थ ओसार पसार भएको पाइएको छ । ICP पारियोजना भैरहवा (इन्टिग्रेटेड चेक पोष्ट) बनाउने प्रयोजनका लागि भनि उत्खनन् गरिएको नदिजन्य पदार्थ अन्यत्रै प्रयोग भएको पाईएको...

पुरा पढ्नुहोस
रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका ११ रेहेराका ४५ वर्षीय विर बहादुर गुरूङको रहेको प्रहरीले जनाएको छ । मंगलबार देवदह १ स्थित विर्तास्थित माँ...

पुरा पढ्नुहोस
दलित समुदायमा पनि सक्रियता बढेको छ ः उपप्रमुख बिना राना

बुटवल । पछिल्लो समय दलित समुदायमा जागरुता बढदै गएको सैनामैनाका उपप्रमुख बिना रानाले बताउनु भएको छ । आज स्थानिय तहमा दलित जनप्रतिनिधि तथा अगुवा कार्यकर्ताहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाले सो बताउनु...

पुरा पढ्नुहोस
संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले आज भेटवार्ता गर्दै छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच संसदको अवरोध हटाउने विषयमा भेटवार्ता...

पुरा पढ्नुहोस
विराटनगरमा भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ

२ जेठ, विराटनगर । प्रहरीले भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको...

पुरा पढ्नुहोस
२०८२ सम्म सडक मानवमुक्त बनाइने

काठमाडौं । सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै सडक मानवको उद्धार, संरक्षण...

पुरा पढ्नुहोस
मोरङमा गोली हानेर प्रहरीले लागूऔषध कारोबारीलाई समात्यो

२८ वैशाख, काठमाडौं । मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएर एक...

पुरा पढ्नुहोस