ब्रेकिङ्ग न्युज

एमाले कास्की अध्यक्षमा दुई प्यानलको प्रतिस्पर्धा, अध्यक्षमा ३ जनाको उम्मेदवारी

१३ चैत, पोखरा । नेकपा एमालेको कास्की जिल्ला कमिटीको नयाँ नेतृत्वका लागि दुई गुटबीच प्रतिस्पर्धा हुने भएको छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुटको प्यानलसहित उम्मेदवारी परेको छ...

पुरा पढ्नुहोस
ललितपुर घटनाका आरोपी सार्वजनिक, ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान

१३ चैत, काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २...

पुरा पढ्नुहोस
चैत १८ मा कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको छ । कांग्रेसले १५ वैशाखमा हुने प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार १८ चैतमा...

पुरा पढ्नुहोस
होलीमा रुपन्देहीमा ४ वटा दुर्घटना, १ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा होली सुरक्षा कार्यक्रम अन्तर्गत प्रहरीले ३१७ सवारी साधनलाई सवारी नियम उल्लङ्घन गरी चलाइएको आरोपमा नियन्त्रणमा लिएको छ। होलीका क्रममा रुपन्देहीमा ४ वटा दुर्घटना भएको र सोही क्रममा एकजनाको ज्यान गएको तथा...

पुरा पढ्नुहोस
मिटर ब्याजसम्बन्धी अध्ययन गर्न पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रणका लागि उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाभित्र सुझावसहितको...

पुरा पढ्नुहोस
लोसपाले निष्काशित गर्‍यो राजेन्द्र महतोलाई

९ चैत, काठमाडौं । लोसपा नेता राजेन्द्र महतो निष्काशित भएका छन् । अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठक सकिएसँगै आयोजित पत्रकार भेटमा महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी स्वतः निष्काशित हुन पुगेको जानकारी...

पुरा पढ्नुहोस
कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाड्ने तयारी

९ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाड्ने तयारी प्रहरीले गरेको छ । महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि...

पुरा पढ्नुहोस
बुटवलमा छाडा चौपाया व्यवस्थापनको अभियान सुरु

बुटवल । बुटवल क्षेत्रको मुख्य चुनौतीका रुपमा रहेको छाडा चौपाया (गाइ र गोरु) व्यवस्थापनको अभियान सुरु भएको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयका अनुसार चैत्र मसान्तसम्म नियमित रुपमा अभियान चल्ने छ । अभियान गोलपार्क,...

पुरा पढ्नुहोस
सीआईबीलाई बयान दिएर अस्पताल फर्किए महरा

७ चैत, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ । महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय पुगेका थिए । ‘दिउँसो १...

पुरा पढ्नुहोस
यसपटक कर्णाली सरकारको नेतृत्व एमालेले लिन्छ ः शंकर पोखरेल

८ चैत, सुर्खेत । नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने बताएका छन् । एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले...

पुरा पढ्नुहोस