ब्रेकिङ्ग न्युज
२५ माघ, काठमाडौं । क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन् । उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड गरेका हुन् । २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले उनी आउट हुँदासम्म ३३ ओभरमा ४ विकेट गुमाएर...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष(पिआईसियु) सेवा सुरु भएको छ। बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन गरे। परिवारका सदस्यहरू र विशेषज्ञ सहित बच्चा जन्माउने...
पुरा पढ्नुहोस२५ माघ, काठमाडौं । सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान थोलेको छ । ६० किलो सुन तस्करी प्रकरण मुछिएर आरोपित बनेका भण्डारीसँग यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...
पुरा पढ्नुहोस२५ माघ, काठमाडौं । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएको छ । समितिले बोलाएपछि अहिले उनी समितिको कार्यालयमा पुगेर बयान दिइरहेको उच्च स्रोतले अनलाइनखबरलाई बतायो । विद्युतीय सिगरेट...
पुरा पढ्नुहोस२५ माघ, काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४...
पुरा पढ्नुहोस२५ माघ, काठमाडौं । संसदीय दलको नेतामा चयन भएको एक वर्ष कटिसक्दा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको उपनेता बनाएका छैनन् । कांग्रेसको संसदीय दलको विधान अनुसार दलको नेताले उपनेता मनोनीत गर्ने व्यवस्था...
पुरा पढ्नुहोस२४ माघ, काठमाडौं । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाविरूद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी...
पुरा पढ्नुहोस२४ माघ, काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको...
पुरा पढ्नुहोसबुटवल, २३ माघ । समय विहानको ११ बजे मंगलबार । यातायात कार्यालय बुटवल बेलबासमा कार र मोटरसाईकलको ट्रायल चलिरहेको थियो । यातायात कार्यालयमा ट्रायलमा अनियमितता हुने गरेको ब्यापक जनगुनासो र विशेष सूचनाको आधारमा उज्यालो पोष्टका...
पुरा पढ्नुहोसबुटवल । बुटवल प्रहरीले आज पनि नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलिले बुटवल उपमहानगरपालिका वडा नं.५ हाटबजार लाईनबाट बरामद गरिएको भन्सार छलेर नेपाल...
पुरा पढ्नुहोस









