ब्रेकिङ्ग न्युज

बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १०/१० लाख रुपैयाँ राहत

सरकारले बालकुमारी घटनामा मारिएका २ जनाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री...

पुरा पढ्नुहोस
चाबहिलबाट एकजनालाई अपहरण गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँको चाबहिलबाट रसुवा घर भएका एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मङ्सिर १० मा भएको भनिएको अपहरण प्रकरण पीडितले प्रहरीलाई खबर गरेपछि मात्रै बाहिरिएको हो । रसुवा...

पुरा पढ्नुहोस
बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना, ३० जना घाइते

दाङ । बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटनामा परेको छ । अमिलिया तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर १३ दमारगाउँ बनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान दुर्घटना हुँदा ३० जना बढी...

पुरा पढ्नुहोस
“संघीयताको सफल कार्यान्वयन स्वर्णिम रास्ट्रको आधार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

“संघीयताको सफल कार्यान्वयन स्वर्णिम रास्ट्रको आधार” शीर्षकमा बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल बुद्धिजीवी संगठन रुपन्देहीको सयुत्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा माओबादी केन्द्रका स्थायी समिती सदस्य...

पुरा पढ्नुहोस
बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

१३ पुस । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार...

पुरा पढ्नुहोस
बालकुमारी तनावमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

१३ पुस । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण गरी बालबालिका मैत्री उपचार सेवा

बुटवल । बालबालिकाहरुको शारीरिक तथा मानसिक बिकासका लागि स्वास्थ्य सेवा र उपचारलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ अभ्यासको सुरुवात गरेको छ । उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुलाई शारीरिक तथा मानसकि रुपमा तन्दुरुस्त बनाउन...

पुरा पढ्नुहोस
बालकुमारीमा गोली चल्यो, २ जना गम्भीर घाइते

१३ पुस । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरले हवाई फायर गरेका क्रममा गोली लागेर दुई जना...

पुरा पढ्नुहोस
बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

१३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् । उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्...

पुरा पढ्नुहोस
विराटनगरमा एभरेष्ट बैंकको एटीएम फोडियो

१३ पुस, विराटनगर । विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् । मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार...

पुरा पढ्नुहोस