ब्रेकिङ्ग न्युज
३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन अर्को निर्देशन दिएका छन् । पछिल्ला दिनमा दैनिकजसो निर्देशन दिँदै आएका प्रधानमन्त्रीले आज बुधबार बिहानै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अन्य...
पुरा पढ्नुहोस२९ पुस, काठमाडौं । विभिन्न आयोजना निर्माणवापत सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्न सरकार तयार भएको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,...
पुरा पढ्नुहोस२९ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म अचचार संहिता जारी गर्ने निर्णय गरेको हो...
पुरा पढ्नुहोसबुटवल पुष २९ । माघे संक्रान्ति पर्वलाई लक्षित गरेर आज र भोलि बुटवल पाल्पा सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको छ। सिद्धबावा सुरुङ मार्ग निर्माणका लागि पुष १६ गते देखि दैनिक ६ घण्टा सडक...
पुरा पढ्नुहोस२७ पुस । मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ । अहिले टनेल सफा गर्ने प्रयोजनाका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए...
पुरा पढ्नुहोस२७ पुस। लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका राप्रपाका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् । उनले अन्यबाट मनोनयन दर्ता गरेका थिए । उनले उम्मेदवारी फिर्ता लिएपछि अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका...
पुरा पढ्नुहोसबुटवल पुष २७। राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीको बुटवल (गोलपार्क) –पाल्पाको बसन्तपुर सम्म हाइकिङ्ग आयोजना गरेको छ। समृद्धिको लागि पर्यटन प्रवर्द्धन नारा दिईएको हाइकिङ्ग यात्राको अगुवाई नेकपा एमाले उपाध्यक्ष एवं पुर्व उपप्रधान तथा...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन जडान गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको लाइन जडान गर्ने निर्णय...
पुरा पढ्नुहोस१६ पुस, काठमाडौं । रुस–युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए ।...
पुरा पढ्नुहोसललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव नेपाली सेनाको स्काई ट्रकमा राखेर सुर्खेत लगिएको छ। मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर सुर्खेत लगिएको जिल्ला...
पुरा पढ्नुहोस









