ब्रेकिङ्ग न्युज

सर्वोच्चले माग्यो रायमाझी र पाण्डेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

१६ पुस, काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको कारण पेश गर्न उच्च अदालत, पाटनलाई आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको...

पुरा पढ्नुहोस
छानबिनमा दोषी देखिएकालाई कारबाही गर्छौं ः गृहमन्त्री

१६ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा उच्चस्तरीय छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले प्रारम्भिक रुपमा कमजोरी देखिएकाहरुलाई...

पुरा पढ्नुहोस
रास्वपा सभापति लामिछानेले गरे गृहमन्त्रीको आलोचना

१६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् । बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले कुनै समय इमानको राजनीति...

पुरा पढ्नुहोस
माइतीघरबाट सिके राउतसहित ५१ जना पक्राउ

जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको माइतीघर मण्डलबाट अध्यक्ष राउतसँगै ५१ जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो। उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ। अध्यक्ष राउतसहित उनीहरू धोती दिवस मनाउन माइतीघर मण्डलमा...

पुरा पढ्नुहोस
बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति

१५ पुस। सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्व न्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग...

पुरा पढ्नुहोस
बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १०/१० लाख रुपैयाँ राहत

सरकारले बालकुमारी घटनामा मारिएका २ जनाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री...

पुरा पढ्नुहोस
चाबहिलबाट एकजनालाई अपहरण गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँको चाबहिलबाट रसुवा घर भएका एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मङ्सिर १० मा भएको भनिएको अपहरण प्रकरण पीडितले प्रहरीलाई खबर गरेपछि मात्रै बाहिरिएको हो । रसुवा...

पुरा पढ्नुहोस
बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना, ३० जना घाइते

दाङ । बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटनामा परेको छ । अमिलिया तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर १३ दमारगाउँ बनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान दुर्घटना हुँदा ३० जना बढी...

पुरा पढ्नुहोस
“संघीयताको सफल कार्यान्वयन स्वर्णिम रास्ट्रको आधार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

“संघीयताको सफल कार्यान्वयन स्वर्णिम रास्ट्रको आधार” शीर्षकमा बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल बुद्धिजीवी संगठन रुपन्देहीको सयुत्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा माओबादी केन्द्रका स्थायी समिती सदस्य...

पुरा पढ्नुहोस
बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

१३ पुस । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार...

पुरा पढ्नुहोस