राजनीति

माओवादीको ‘बटमलाइन– प्रचण्ड प्रधानमन्त्री

सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको दाबी गरेको छ । सरकार गठनको विषयमा गठबन्धन दलमा जोडघटाउ चलिरहेको बेलामा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन खोजेको हो ।   शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव...

पुरा पढ्नुहोस
बिप्लब कार्यकर्ताको मुद्दा फिर्ता लिन मिल्ने गरी सरकारले ल्यायो अध्यादेश

  २५ मंसिर । सरकारले नागरिक उन्मुक्ति पार्टी र विप्लव समूहका कार्यकर्ता संलग्न मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी अपराध संहिता संशोधन अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो ।...

पुरा पढ्नुहोस
देशभरबाट प्रतिनिधिसभा तर्फ ५ र प्रदेशसभा तर्फ १२ जना स्वतन्त्र उम्मेदवार निर्वाचित

मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभामा देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।   यस्तै प्रदेशतर्फ १२ जना निर्वाचित भएको निर्वाचन...

पुरा पढ्नुहोस
सरकारले दियो मंसिर ४ र ५ गते सार्वजनिक बिदा

सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विद्यालयलाई...

पुरा पढ्नुहोस
जनताको जीवनयापन सरल बनाउन सक्रिय रहन्छु – प्रकाशमान सिंह

कांग्रेसका नेता प्रकाशमान सिंहले विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै अब सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए । यस्तै, काठमाडौं १ का मतदाताले आफूलाई सरकारको नम्बर...

पुरा पढ्नुहोस
घण्टी चिन्ह लिएकी तोसिमाको मुद्दामा सुनुवाई शुरु

उम्मेदवारी खारेज गरिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा।तोसिमा कार्कीले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई थालिएको छ । ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी कार्कीको उम्मेदवारी गत...

पुरा पढ्नुहोस
लुम्बिनीमा आएका पर्यटकलाई कपिलवस्तुमा ल्याउने छौ : घिमिरे

चेतन विष्ट, कपिलवस्तु । गठबन्धन कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा क का उम्मेद्वार डोलकराम घिमिरेले मोतिपुर र बनगाइका कुनै क्षेत्रमा पनि अब कसैले राजनिति गर्न नसक्ने बताउनु भएको छ । आज बाणगङ्गाको...

पुरा पढ्नुहोस
कांग्रेस र माओवादी मिल्दा समृद्धिलाई गति दिन सकिन्छ प्रचण्ड

मंसिर ४ मा हुने चुनावका लागि गोरखा २ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिने बताएका छन्। प्रचण्ड...

पुरा पढ्नुहोस
अर्घाखाँचीका सम्भावनालाई ‘टेस्टेड’ अनुहारले सदुपयोग गरेन : दुर्गा बन्जाडे

चेतन विष्ट, कपिलवस्तु । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिए सङ्गै अर्घाखाँचीमा पनि निर्वाचनको माहोल तातेको छ । जिल्लामा ठुला साना राजनैतिक दल तथा स्वतन्त्त उम्मेद्वारहरुले आफ्नो घरदैलो तथा मतदाता भेटघाट कार्यलाई तिव्रता दिइरहेका छन...

पुरा पढ्नुहोस
मंसिर ४ गते बेइमान नेताहरुलाई बिदाई गर्नुपर्छ चन्द्र भण्डारी

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया...

पुरा पढ्नुहोस