राजनीति
दसैँतिहार लगायतका चाडपर्वको सन्दर्भ पारेर नेकपा एमाले मकवानपुरले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ‘इन्ट्री’ले राजनीतिक तरङ्ग पैदा भएको छ । एमाले मकवानपुरले बिहीबार बिहान आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका...
पुरा पढ्नुहोसप्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए...
पुरा पढ्नुहोसनेपाली कांग्रेसको शेखर कोइराला समूहले समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै बुधबार १२ बजेदेखि १...
पुरा पढ्नुहोसनेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा परामर्श नै नगरी समानुपातिक लिष्ट तयार पारेर निर्वाचन आयोगलाई बुझाएको भन्दै पार्टीमा असन्तुष्टी बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभा तर्फ समानुपातिक लिष्ट बनाउँदा ओलीले पूर्व...
पुरा पढ्नुहोसनेकपा एमालेले स्थानीय तहको निर्वाचन यता एक लाखभन्दा बढी व्यक्ति विभिन्न पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गरेको दाबी गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्व सन्ध्यामा एमालेका शीर्ष तहका नेतामात्र होइनन्, कतिपय कार्यकर्ताले पनि...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दललगायत विभिन्न सरोकारवाला पक्षले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी हुन लागेको आयोगका...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारका लागि खर्चको सीमा तय गर्ने गृहकार्य सुरू गरेको छ। आयोगले मंगलबार राजनीतिक दलहरूसँग छलफल गरेको प्रवक्ता शालिग्राम पौडेलले बताए। ‘हामीले तीन वटा आधार बनाएर राजनीतिक दलहरूसमक्ष खर्चको सीमाबारे...
पुरा पढ्नुहोसकाठमाडौंका १० प्रतिनिधि सभा क्षेत्रमध्ये नेपाली कांग्रेसले सात वटा क्षेत्रमा उम्मेदवारी दिने लगभग टुंगो भएको छ। सत्ता गठबन्धनका दलहरूबीच काठमाडौंका क्षेत्र नम्बर १, ३, ४, ५, ६, ९ र १० मा कांग्रेसले उम्मेदवारी दिने गरी...
पुरा पढ्नुहोसराष्ट्रिय रुपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमालेले स्थानीय आवश्यकताका आधारमा विभिन्न साना राजनीतिक पार्टीहरूसँग ‘चुनावी तालमेल’ गर्ने भएको छ । ५ दलीय सत्ता गठबन्धनमा आवद्ध भएबाहेकका केही साना राजनीतिक पार्टीहरू चुनावी तालमेल...
पुरा पढ्नुहोससत्ता गठबन्धनमा रहेका दलहरूबीच काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये ९ वटाको भागबन्डा लगभग टुंगिएको छ। उक्त भागबन्डाअनुसार काठमाडौं क्षेत्र नं २ मा नेकपा ९माओवादी केन्द्र०को भागमा पर्ने निश्चित जस्तै भएको छ। माओवादी केन्द्रको भागमा परे...
पुरा पढ्नुहोस








